झापामा एक कैदीबन्दीसहित २० जनामा कोरोना संक्रमण
झापा, ६ असोज–झापामा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा एक जना कैदीसहित ९ जना महिला र ११ जना पुरुष रहेका छन् । संक्रमण पुष्टि हुनेहरुमा…
झापा, ६ असोज–झापामा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा एक जना कैदीसहित ९ जना महिला र ११ जना पुरुष रहेका छन् । संक्रमण पुष्टि हुनेहरुमा…
विराटनगर, ६ असोज–प्रदेश १ को राजधानी विराटनगरमा कोरोना संक्रमितको संख्या दैनिक बढेसँगै कन्ट्रयाक्ट ट्रेसिङ र शंकास्पद संक्रमितको स्वाब परीक्षण गर्न मोबाइल भेइकल (भ्यान) सञ्चालन गर्न थालिएको छ । महानगरमा दैनिक…
विराटनगर, ६ असोज–सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका ५ का वडाध्यक्ष ३९ वर्षीय नीमराज तामाङको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा गएकामा…
विराटनगर, ६ असोज–प्रदेश १ का दुई स्थान खोलामा डुबेर दुईजनाको ज्यान गएको छ । मोरङ जहदा १ का १७ वर्षीया रानी ऋषिदेवको पानीमा डुबेर मृत्यु भएको छ । आज बिहान…
काठमाडौं, ६ असोज–मोरङमा सामाजिक दूरी कायम गरी विद्यालय खुल्न थालेका छन्। केराबारीमा बुद्ध माध्यमिक विद्यालयले सामाजिक दूरी कायम गरी पठनपाठन सुरु गरेको हो। न्यूनतम संख्यामा विद्यार्थी सहभागी गराइ विद्यालय सञ्चालन…
काठमाडौं, ६ असोज–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकअघि मन्त्रिपरिषद बैठक बस्ने भएको छ । सोमबार बस्नुपर्ने नियमित क्याबिनेट बैठक बसेको थिएन । त्यसैले आज बस्न लागेको हो ।…
काठमाडौं, ६ असोज–कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ९ लाख ५९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले ९ लाख ५९ हजार ११६ संक्रमितको मृत्यु…
काठमाडौं, ६ असोज–रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग आईपीएलमा विजयी सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा सनराइजर्स हैदरावादलाई १० रनले हराउँदै कप्तान विराट कोहलीको टिमले जित निकालेको हो। टस हारेर…
काठमाडौं, ६ असोज–विश्व नम्बर एक नोभाक जोकोभिकले इटालियन ओपन टेनिसको उपाधि जितेका छन्। अर्जेन्टिनाका डिएगो स्वर्जमेनलाई पराजित गर्दै सर्बियन जोकोभिकले ३६ औँ मास्टर्स टेनिसको उपाधि जितेका हुन्। यूएस ओपनमा अयोग्य…
काठमाडौं, ६ असोज–प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताएका छन्। राष्ट्रसङ्घ स्थापनाको…