सांसद महेन्द्रकुमारी लिम्बुले दशैंभत्ता नलिने
दमक,३ कार्तिक–सांसद महेन्द्रकुमारी लिम्बुले दशैंभत्ता नलिने घोषणा गरेकी छन् । संघीय संसदकी सदस्य रहेकी लिम्बुले दमक-९ स्थित आफनै निवासमा आज पत्रकार सम्मेलन गरि भत्ता नलिने घोषणा गरेकी हुन् । कोरोना…
दमक,३ कार्तिक–सांसद महेन्द्रकुमारी लिम्बुले दशैंभत्ता नलिने घोषणा गरेकी छन् । संघीय संसदकी सदस्य रहेकी लिम्बुले दमक-९ स्थित आफनै निवासमा आज पत्रकार सम्मेलन गरि भत्ता नलिने घोषणा गरेकी हुन् । कोरोना…
दमक, ३ कार्तिक–झापाको दमकस्थित आम्दा अस्पताल आजदेखि तीन दिनका लागि बन्द भएको छ । अस्पतालका स्वास्थ्यकर्मीसहित केहि कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संक्रमितको सम्पर्कमा रहेकाहरुको कन्ट्याक टे«सिङ तथा निर्मलीकरण गर्नुपर्ने भएकाले…
काठमाडौं, ३ कार्तिक–सभामुख अग्निप्रसाद सापकोटाले चाडपर्व खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन् । सभामुख सापकोटाले विज्ञप्तिमार्फत चाडपर्व खर्च कोरोना कोषमा उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी गराएका छन् । त्यस्तै…
काठमाडौं, ३ कार्तिक–कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो । आइतबार…
काठमाडौं, ३ कार्तिक–देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ७९० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार…
काठमाडौं, ३ कार्तिक–छोटो, मध्यम र लामो दूरीका सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागु हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्चालनमा सहजता भएको भन्दै लकडाउन हुनुअघिकै भाडादर…
काठमाडौं, ३ कार्तिक–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसदहरूले दसैं भत्ता नलिने भएका छन् । नेकपा संसदीय दलले दसैं भत्ता नलिने र त्योबापतको रकम कोरोना कोषमा बुझाउने गरी संस्थागत निर्णय…
काठमाडौं, ३ कार्तिक–लोकसेवा आयोगले सबै खाले परीक्षाहरू स्थगित गरेको छ। आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै हाल कोभिड-१९ को भयावह परिस्थितिका कारण परीक्षार्थी र आयोगका कर्मचारी सबैलाई भय हुने भएकाले…
काठमाडौं, ३ कार्तिक–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दशैं भत्ताबापत सरकारले प्रदान गरेको रकम फिर्ता गर्न सांसदहरूलाई निर्देशन दिएका छन् । सभापति देउवाले पार्टीका सबै सांसदलाई…
काठमाडौं, ३ कार्तिक–सरकार कोरोना भाइरस कोभिड–१९ संक्रमितको नागरिकको उपचारको दायित्वबाट पन्छिएको छ । अब नागरिकले परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्नेछ भने कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेको व्यक्तिको मृत्यु…