Month: October 2020

तिहार एक महिना धकेलिएसँगै फूल बजार प्रभावित

काठमाडौं, १४ कार्तिक–यस वर्षको तिहार अधिकमासका कारण झन्डै एक महिनापछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा मखमली फूलको मालाको खपत हुने गर्छ । यस वर्ष तिहारअगाडि नै सयपत्री फूल फुलिसक्ने…

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट ल्याइयो काठमाडौं

दाङ, १४ कात्तिक–श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। दाङ घोराहीबाट हेलिकोप्टरमार्फत् सीतालाई शुक्रबार बिहान ९ बजे उपचारका लागि काठमाडौं लगिएको हो। ५९ वर्षीया महरालाई…

कैलालीमा भारतीयलाई नागरिकताको सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

काठमाडौं, १४ कार्तिक–भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ परेका छन्। भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष गणेशप्रसाद…

काश्मिरमा तीनजना भाजपा नेताको गोली हानी हत्या

काठमाडौं, १४ कार्तिक–भारतको जम्मू काश्मिरमा तीन जना भारतीय जनता पार्टीका नेताको हत्या भएको छ। दक्षिणी काश्मीरको कुलगाममा गएराति गोली हानेर भाजपाका नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरिएको हो। मृतक…

कोरोना संक्रमित पत्रकार चौलागाईँको निधन

काठमाडौं, १४ कार्तिक–कोरोना संक्रमणबाट काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको निधन भएको छ। काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय चौलागाईंको शुक्राबार बिहान निधन भएको हो। उनी गत असोज २६ गते कोरोनाबाट संक्रमित…

आज कोजाग्रत पूर्णिमा, दशैँको समापन गरिँदै

काठमाडौं, १४ कार्तिक–कार्तिक/आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात्…

युरोपा लिगः आसर्नलको दोस्रो जित

काठमाडौं, १४ कार्तिक–युरोपा लिग फुटबलमा आर्सनल विजयी भएको छ । बिहीबार राति भएको खेलमा आसर्नल डुन्डलकमाथि ३(० गोलले विजयी भएको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितका लागि एडी…

युरोपा लिग फुटबलमा एसी मिलानको सहज जित

काठमाडौं, १४ कार्तिक–इटालियन सिरी ए क्लब इसी मिलानले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा मिलानले स्पार्टा प्रागुएमाथि ३-० को सहज जित निकालेको हो ।…

ज्वरो आउने, खोकी लाग्ने लक्षण छ ? पीसीआर गराइहाल्नुस् !

काठमाडौं, १४ कार्तिक–मौसम परिवर्तनको बेला अहिले काठमाडौंसहित मुलुकभर कैयौँ व्यक्तिमा रुघा लाग्ने, ज्वरो आउने र खोकीको लक्षण देखिएका छन् । यसलाई कतिपयले सामान्य ज्वरो, रुघा र मौसम परिवर्तनको कारण माने…

विप्लव समूहका मेची-कोशी ब्यूरो चौथो कम्पनीका कमिसार पक्राउ

मोरङ, १३ कार्तिक–नेत्रविक्रम चन्द (विप्लव) नकेपाका पूर्वी कमाण्डर (चौथो कम्पनी कमिसार) हातहतियारसहित दुई जना पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काको नेतृत्वको टोलीले सप्तरीको सुरुङ्गा नगरपालिका २…