Month: October 2020

डा केसीसँग वार्ता गर्न सरकारद्वारा वार्ता समिति गठन

काठमाडौं, २१ असोज–२४ दिनदेखि सत्याग्रहमा रहेका डा गोविन्द केसीसँग वार्ता गर्न सरकारले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा। गुणराज…

स्वास्थ्यकर्मी, कैदी बन्दीसहित झापामा आज २४ जनामा संक्रमण

दमक, २१ असोज–झापामा आज थप स्वास्थ्यकर्मी, कैदी बन्दीसहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई महिने एक शिशुको मृत्यु भएको छ । आज बुधबार थपिनेमा स्वास्थ्यकर्मी, कैदीबन्दीसहित २४…

सम्भोगका सीमा र सर्तहरु

यौन सम्पर्क जिन्दगीको एउटा महत्वपूर्ण रमाइलो क्षण हो । यसलाई लिएर सबैको मनमा कैयौं किसिमका जिज्ञासाहरू समेत व्यक्त गर्ने गर्छन् । यससँग जोडिएका कैयौं जटिल विषयहरु हुन्छन् जसको बारेमा आजसम्म…

३४३९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित २५ हजार नाघ्यो

काठमाडौं, २१ असोज–देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ४३९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार…

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

काठमाडौं, २१ असोज–कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १५ जनाको मृत्यु भएको हो । जसमा…

फेसबुक र ट्वीटरले हटाइ दियो अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको पोस्ट

एजेन्सी (काठमाडौं), २१ असोज–फेसबुकले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको पोस्ट हटाएको छ । उक्त पोस्टमा उनले कोभिड-१९ फ्लूभन्दा कम घातक भएको बताएका छन् । कोरोना पोजेटिभ पाइएपछि राष्ट्रपति ट्रम्पको तीन दिनसम्म…

स्थगित सबै खालका परीक्षा सञ्चालन गर्न सरकारले दियो अनुमति

काठमाडौं, २१ असोज–सरकारले कोरोना भाइरस महामारीका कारण स्थगित सबै खालका परीक्षा सञ्चालन गर्न दिने सैद्धान्तिक निणर्य गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय,…

सुन ८ सयले सस्तियो, आजको भाउ कति ?

काठमाडौं, २१ असोज–सुनचाँदीको भाउमा यो साता निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) का लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ तोकेको छ…

जातीय आधारमा प्रदेशको नाम नराखेपछि बाबुरामले मागे शहीदसँग माफी

काठमाडौं, २१ असोज–पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रदेशहरूको नामाकरणप्रति असन्तुष्टि जनाएका छन्। प्रदेशहरूका नाम जातीय आधारमा नभएकोमा उनको असन्तुष्टि छ। ‘हिजो मगरात, तमुवान, तामसालिङ, नेवा स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री…

नेपालको पूर्वी क्षेत्रमा न्यून चापीय प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, २१ असोज–नेपालबाट अझै पनि मनसुन पूर्ण रुपमा बाहिरिएको छैन । नेपालबाट मनसुन पूणर्रुपमा बाहिरिन अझै केहि दिन लाग्ने मौसमविदले बताएका छन् । बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्यून चापीय…