Month: October 2020

बार्सिलोनालाई युभेन्ट्स्‌को चुनौती

काठमाडौं, १२ कार्तिक–च्याम्पियन्स लिग फुटबलअन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले आज ९बुधबार० समूह चरणको दोस्रो खेल खेल्दै छ । पहिलो खेलमा फराकिलो जित निकालेको बार्सिलोनाले इटालियन च्याम्पियनसँग लिगको दोस्रो खेल खेल्न लागेको…

नेपालमा कोरोनामुक्त हुने दर ७४ प्रतिशत नाघ्यो, कुन प्रदेशमा कति ?

काठमाडौं, १२ कार्तिक–नेपालमा कोरोनामुक्त हुने दर ७४।१ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार आठ सय ४३ जना कोरोनामुक्त भएका छन् । प्रदेश–१…

भारतको बिहारमा विधानसभाको निर्वाचन शुरु

काठमाडौं, १२ कार्तिक–कोरोना भाइरसको महामारीकाबीच भारतको बिहारमा आज विधानसभाको निर्वाचन शुरु भएको छ। २ सय ४३ सिट रहेको विधानसभाका लागि आज पहिलो चरणको मतदान शुरु भएको हो। पहिलो चरणको निर्वाचनमा…

च्यापियन्स लिगः बार्यन र सिटीको जीत, रियल मड्रिड बराबरीमा रोकियो

काठमाडौं, १२ कार्तिक–च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएरातिको खेलमा बायर्न म्युनिखले लोकोमोटिभ मस्कोविरुद्ध जित निकालेको छ। बायर्नले घरेलु टिमविरुद्ध २–१ गोलको जित निकालेको हो। समूह ए को बायर्ननको जितका लागि लियोन…

‘खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्नू’

काठमाडौं, १२ कार्तिक–स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड-१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। खर्च अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको…

राष्ट्रिय पुरुष टोलीको गोलकिपर प्रशिक्षकको जिम्मा पुनः मल्ललाई

काठमाडौं, ११ कार्तिक–अखिल नेपाल फुटबल संघ (एन्फा) ले विकास मल्ललाई पुनः राष्ट्रिय पुरुष टोलीको गोलकिपर प्रशिक्षकको जिम्मा दिएको छ । एन्फाले मल्ललाई बंगलादेशसँगको दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि गोलकिपर…

मेचीनगरका मेयर विमल आचार्यलाई उपचारार्थ सिलिगुडी लगियो

दमक, ११ कार्तिक–मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि आज भारतको सिलगुढी लगिएको छ। कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उनी केही दिन होम आइसोलसन र त्यसपछि…

उदयपुरमा माता उतार्ने भन्दै बलात्कार गर्ने वनझाँक्री पक्राउ

उदयपुर, ११ कार्तिक–त्रियुगा नगरपालिका–१० बोक्सेका पानीट्याङकी निवासी एक वन झाँक्री बलात्कार आरोपमा पक्राउ परेका छन्। पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चुडामणि श्रेष्ठलाई पीडितको उजुरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा…

डब्लुएचओले भन्योः ‘संक्रमण रोक्न लकडाउन गर्नु पर्दैन’

काठमाडौं, ११ कार्तिक–विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने…

धरमपुरका पत्रिका बितरक माइलाको सवारी दुर्घटनामा मृत्यू

धरमपुर, ११ कार्तिक–झापाको धरमपुरमा सोमबार साँझ नाम नम्बर (पहिचान) नखुलेको सवारी दुर्घटनाको ठक्करबाट माइला भनेर परिचित दलबहादुर चेम्जोङ (५०) को मृत्यू भएको छ । झण्डै दुई दशकदेखी गाउँ–गाउँमा पत्रिका बिक्री…