Month: November 2020

धरमपुरको सार्वजनिक सौचालय निर्माणमा आर्थिक अभाव

धरमपुर, १४ मंसिर–विदेशको भूमिमा श्रम र पसिना बगाएर कमाएको पैसा आफ्नो र परिवारको गाँसलाई कटाएर सहयोग सङ्कलन गरेको रुपैयाले झापाको धरमपुरमा महिला तथा अपाङ्गमैत्री सार्वजनिक सौचालय निर्माण कार्य सुरु गरिएको…

खनालले भनेः ‘पार्टी फुट्ला र ठूलो भाग खान पाइएला भन्ने आश नगरे हुन्छ’

इलाम, १५ मंसिर–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले कुनै हालतमा पनि पार्टी नफुट्ने बताएका छन् । उनले पार्टीभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग…

थप १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण, १ हजार ९ सय ३१ जना निको, २९ को मृत्यु

काठमाडौं, १५ मंसिर–नेपालमा पछिल्लो २४ घण्टामा थप १,४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । स्वास्थ्य…

झापामा एकै दिन ब्राउनसुगर र नगदसहित आठ जना पक्राउ

बिर्तामोड, १५ मंसिर–झापाका विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगर र नगदसहित आठ जना पक्राउ परेका छन् । प्रहरीले आइतबार झापाको शिवसताक्षी नगरपालिकाबाट दुई जना, भद्रपुर नगरपालिकाबाट छ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी…

झापाका ११ स्थानीय तहमा आज एकसाथ अस्पतालको शिलान्यास

दमक, १५ मंसिर–झापाका ११ वटा स्थानीय तहमा आज एकसाथ १० देखि १५ शैय्याका अस्पताल शिलान्यास हुँदैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नति गरी ५, १० र…

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो

नयाँदिल्ली, १५ मंसिर–भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ३८ हजार ७७२ जना…

सुनको मूल्य तोलाको ९० हजारमा झर्‍यो

काठमाडौं, १५ मंसिर–सिजनमै सुनको मूल्य सस्तिने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । आज सुन ७ सय रुपैयाँले सस्तो बनेर प्रतितोला ९० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको…

माइतीघरमा घन्कियो नारा-‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’

काठमाडौं, १५ मंसिर–राजतन्त्र पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका समन्वय समितिले काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेको छ । काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर अहिले माइतीघरमा…

साझा र विवेकशील एकता साताभित्रै, मिश्र र पाण्डे दुवै नेतृत्वमा

काठमाडौं, १५ मंसिर–साझा र विवेकशील पार्टीले एकता अन्तिम चरणमा पुर्‍याएका छन् । एक साताभित्रै एकता टुङ्ग्याउने समझदारी बनेको एक नेताले जानकारी दिए । एकताको १७ महिनापछि अलगअलग घर फर्कन मञ्जुर…

आजदेखि कोरोना जाँचका लागि एन्टिजेन परीक्षण हुने

काठमाडौं, १५ मंसिर–सरकारले कोरोना जाँचका लागि आजदेखि एन्टिजेन परीक्षण गर्ने भएको छ। काठमाडौं उपत्यकामा आजदेखि हरेक दिन करिब ५ सय जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिने राष्ट्रिय इपिडिमियोलोजी तथा रोग…