Month: December 2020

शिवगञ्जमा १५ शैयाको सुविधा सम्पन्न अस्पताल बन्ने

शिबगञ्ज, १८ मंसिर–पूर्वपश्चिम राजमार्गदेखी दक्षिणी क्षेत्रमा तीब्र सहरीकरणसँगै व्यवसायीक दृष्ट्रिकोणले मुख्य केन्द्रको रुपमा स्थापित झापाको शिबगञ्जमा १५ शैयासहितको सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ । शिबसताक्षी–६ शिबगञ्जस्थित शिबगञ्ज प्राथमिक स्वास्थ्य…

माङगेनाको जन्मदिनमा बाल आश्रमलाई सहयोग

दमक, १८ मंसिर–सुन्दर समाज नेपाल दमककी अध्यक्ष एबम् दमककी सामाजिक अगुवा रुपा सेलिङले आफ्नो छोरी माङगेना सबेनहाङ्गको जन्मदिनमा मोरङको उर्लाबारीस्थित नमुना बाल गृह आश्रमलाई सहयोग गरेकी छन् । सुन्दर समाज…

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

एजेन्सी, १८ मंसिर–कोहलीले विश्व क्रिकेटमा एकपछि अर्को रेकर्ड आफ्नो नाममा पार्ने क्रम जारी राखेका छन्। सर्वाधिक चाँडो १२ हजार रन बनाउँदै उनले सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन् । कोहलीले केवल…

पीएसजीसँग म्यानचेस्टर ३-१ ले पराजित

एजेन्सी, १८ मंसिर–युइएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलले पराजित गरेको छ। पीएसजीमा रहेका ब्राजिली फूटबलर नेयमारले मात्रै…

शक्ति प्रदर्शनसहित रामचन्द्र पौडेलले गरे पुल उद्घाटन

काठमाडौं, १८ मंसिर–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको बुल्दीखोला पुल उद्घाटन गरेका छन्। बुधबार नेकपाका कार्यकर्ताले अवरोध गरेसँगै रोकिएको पुल उद्घाटनको कार्यक्रम आज पौडेलले नै रिबन…

पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

काठमाडौं, १८ मंसिर–पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको निधन भएको छ । जमालीको बुधबार ७६ वर्षको उमेरमा रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई केही…

विवेकशीलकी उपाध्यक्ष अजीता राईसहित १३ जना साझासँगको एकतामा सहभागी नहुने

काठमाडौं, १८ मंसिर–विवेकशील नेपाल दलका दुई पदाधिकारीसहित १३ जना संघीय समिति सदस्य साझासँगको एकतामा सहभागी नहुने भएका छन् । पार्टी एकताका लागि साझा र विवेकशीलका वार्ता समितिबीच एकता गर्ने सहमति…

अभिनेत्री स्वेता मंसिर २२ मा विवाह बन्धनमा बाँधिदै

काठमाडौं, १८ मंसिर–अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिदैछिन् । उनले मंसिर २२ गते धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह गर्न लागेकी हुन् । श्वेताको विवाहको कार्ड सार्वजनिक भएसँगै उनको विवाह पक्का भएको…

बार्सिलोनाको सहज जित

काठमाडौं, १८ मंसिर–स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पाँचौं खेलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले फेरेन्कभारोसलाई ३–० गोल अन्तरले पराजित गरेको हो…

विराटनगरमा हजार बेडको कोभिड अस्पताल अझै बनेन

विराटनगर, १८ मंसिर–कोभिड महामारीबीच लक्ष्यणसहितका संक्रमित थपिने क्रम बढेको छ । यहीबीच प्रदेश–१ सरकारले प्रदेश राजधानी विराटनगरमा एक हजार बेड क्षमताको कोभिड अस्पताल बनाउने घोषणा गरेको तीन महिना बितिसकेको छ…