Month: December 2020

मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री

काठमाडौं, १० पौष–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी अघि बढाएका छन् । बालुवाटार स्रोतले जानकारी दिएअनुसार प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना छ । पुस ५ गते संसद्…

अपाङ्ग सेवा समितिद्धारा धरमपुरका अपाङ्गहरुलाई न्यानो कपडा बितरण

धरमपुर, ९ पुस–झापाको धरमपुरस्थित शुक्रबारे बजारमा आज एक कार्यक्रमबीच १३ जना अपाङ्गहरुलाई न्यानो कपडा सुइटर र ज्याकेट बितरण गरिएको छ । शिबसताक्षी अपाङ्ग सेवा समितिद्धारा आयोजित कार्यक्रममा शिबसताक्षी–१ का १३…

मोर्चाद्वारा संसद बिघटनको विरोध, केपी ओली पहिचान विरोध भएको आरोप

मोरङ, ९ पौष–किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको शिफारिसमा भएको संसद बिघटनको घोषणालाई असबैधानिक कदम भएको भन्दै विरोध जनाएको छ । किराती मोर्चा नेपाल कम्युनिष्ट पार्टी…

डिप बोरिङ मार्फत सिचाईको प्रवन्ध हुने भएपछि दक्षिणी झापाका किसानहरु उत्साहित

जीवनसिंह राजवंशी, ९ पौष–सिंचाईको प्रवन्ध हुने भएपछी झापाको शिबसताक्षीसहित दक्षिणी गौरिगञ्जको बाँझो जमिन खेतियोग्य जमिनमा परिणत हुने भएको छ । नेपाल–भारत सिमा क्षेत्र गौरिगञ्ज गाउँपालिका वडा नम्बर २ लालमाटीमा सिँचाईका…

प्रचण्ड-नेपाल पक्ष नेकपाको महासचिवमा सुरेन्द्र पाण्डे

काठमाडौं, ८ पौष–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे चयन भएका छन्। प्रचण्ड र नेपालसहितका वरिष्ठ नेताको आज बिहान बसेको बैठकले महासचिवमा…

प्रधानमन्त्रीको कदम असंवैधानिकः नेकपा प्रदेश १ का १३ जिल्ला इन्चार्जको निष्कर्ष

विराटनगर, ९ पौष–​संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक र प्रतिगामी शक्तिको हितमा हुने गरी पार्टी विभाजन गर्ने प्रयत्न भएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०प्रदेश १ का जिल्लाका इन्चार्जहरुले…

देशभर थपिए ६१३ कोरोना संक्रमित, ७३९ जना निको, पाँचको मृत्यु

काठमाडौं, ९ पुस–नेपालमा पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

सर्वोच्च र निर्वाचन आयोगलाई प्रचण्डको आग्रहः ‘संविधानको अपहरण नहोस्’

काठमाडौं, ९ पुस–नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालत र निर्वाचन आयोगले संविधान र कानुन अनुसार फैसला गर्नुपर्ने बताएका छन् । नेकपाको नामसम्बन्धी विवादको पेसी १४ गतेलाई…

प्रदेशसभा भंगको तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं, ९ पुस–दुई वर्ष कार्यकाल बाँकी रहँदै प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा पनि विघटन गर्नेत तयारी गरेका छन् । ओलीले आफूसमर्थक मुख्यमन्त्रीहरूविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि प्रदेश सभा…

नेपाल माल्टा कम्युनिटीको तेस्रो अधिवेसन सम्पन्न, अध्यक्षमा गिरी सर्वसम्मत चयन

काठमाडौं, ९ पुस-नेपाल माल्टा कम्युनिटिकोे तेस्रो साधारण सभाबाट अध्यक्षमा नवीन गिरी सर्वसम्मत चयन भएका छन् । नेपाल माल्टा कम्युनिटिको प्रतिबद्धता निःस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नारा लिएर अघि…