Month: January 2021

नेपालीलाई अवैधरुपमा कतार लगिदै

काठमाडौ, १२ माघ–नेपाल सरकारको अनुमतिबिना एजेन्टले कतारी प्रहरी सेवाका लागि नेपालीलाई अवैध रूपमा लैजाने गरेको पाइएको छ। नेपाल सरकारबाट श्रमस्वीकृति नपाएका उनीहरूलाई भारतीय बाटो हुँदै एजेन्टहरूले लैजाने गरेका छन्। कतारी…

विश्वमा कोरोनाबाट एकै दिन ९ हजार बढीको मृत्यु

काठमाडौं, १२ माघ–कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर ९ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। अमेरिकामा मात्रै १६ सय ५० जनाको मृत्यु भएको छ। त्यस्तै, मेक्सिकोमा १४ सय ७०, बेलायतमा…

लिभरपुललाई हराउँदै युनाईटेड एफए कपको पाँचौं चरणमा

काठमाडौं, १२ माघ–एफए कप फुटबलमा म्यानचेस्टर युनाईडेले आफ्नो पुरानो प्रतिद्वन्द्वी लिभरपुलविरुद्ध ३–२ गोलको रोमाञ्चक जित निकालेको छ। घरेलु मैदान ओल्ड ट्राफोडमा युनाइटेडको जितका लागि मासन ग्रीनउड, मार्कुस राशफोड र ब्रुनो…

घरेलु मैदानमा युभेन्टसको सहज जित, अटायो शीर्ष चारमा

एजेन्सी, १२ माघ–बोलोग्नालाई हराउँदै युभेन्टस सिरिए को चौथो स्थानमा उक्लिएको छ। नेपाली समयअनुसार आज साँझ घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जिताउन अर्थुर मेलो र वेस्टर्न मेकिनीले गोल गरे। खेलको १५…

देश मुठभेडतर्फ जाने खतरा बढ्योः कमल थापा

चितवन, १२ माघ–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक दलका नेता एकार्काको आरोप–प्रत्यारोपमा लाग्दा देश मुठभेडमा जाने खतरा बढेको बताएका छन् । पत्रकारसँगको अन्तरक्रियामा आइतबार उनले पक्ष र विपक्षमा शक्तिको…

निर्वाचन आयोगले दिएन नेकपा फुट्न, भन्छः ‘पहिलेकै पार्टी यथावत्’

काठमाडौं, १२ माघ–निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहले गरेको पदाधिकारी फेरबदललाई मान्यता नदिने भएको छ । आज बसेको आयोगको पदाधिकारी बैठकले केपी शर्मा ओली र पुष्पकमल दाहाल…

ओलीलाई बहुमत पचेन, जनताले चाँडै कुर्सीबाट झार्छन्ः प्रकाश ज्वाला

सल्यान, ११ माघ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वालाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुमत नपचेको बताएका छन्। नेपाली जनताले स्थायी…

नेकपाका दुवै समूह अमान्यः निर्वाचन आयोग

काठमाडौं, ११ माघ–‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत नदेखिएकोु जनाएर निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुबै समूहले गरेको निर्णयलाई अस्विकार गरेको छ । आइतबार…

तुलाराम वोखिमले ल्याए, झिलझिलेस्थित बुद्ध चौकमा ‘युङ्गी क्याफे एण्ड वार’

झिलझिले, ११ माघ–झापाको झिलझिलेमा स्थापना भएको युङ्गी क्याफे एण्ड वारको उद्घाटन गरिएको छ । शिबसताक्षी–८ झिलझिलेस्थित बुद्ध चौकमा रहेको युङ्गी क्याफे एण्ड वारको आज एक कार्यक्रमबीच समुउद्घाटन भएको हो ।…

‘युङ्गी क्याफे एण्ड वार’ आजदेखी औपचारिक सञ्चालनमा आयो

झिलझिले, ११ माघ–झापाको झिलझिलेमा स्थापना भएको युङ्गी क्याफे एण्ड वारको उद्घाटन गरिएको छ । शिबसताक्षी–८ झिलझिलेस्थित बुद्ध चौकमा रहेको युङ्गी क्याफे एण्ड वारको आज एक कार्यक्रमबीच समुउद्घाटन भएको हो ।…