Month: January 2021

अमेरिका बस्ने मनिषा एवई राईद्धारा अनाथ आश्रमलाई सहयोग

दमक, ११ माघ–झापाको दमक–६ घर भई हाल अमेरिकामा बसोबास गर्दै आएकी मनिषा एवई राईले दमक–९ स्थित अनाथ बालबृद्धाश्रममा जाडोमा उपयोगी लत्ताकपडासहित खाद्यन्न सहयोग गरेकी छिन । आज आश्रममै एक कार्यक्रम…

प्रधानमन्त्रीले सार्वजनिक रुपमा माफी माग्नुपर्छः नेपाल बार

काठमाडौं, ११ माघ–नेपाल बार एसोसिएसनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विपक्षमा बहस गरिरहेका कानुन व्यवसायीका विषयमा गरेको टिप्पणी खेदजनक भएको भन्दै आपत्ति जनाएको छ । आइतबार नेपाल बार एसोसिएसनले…

नेकपा विवाद आजै रातिसम्म टुंगो लगाउने निर्वाचन आयोगको तयारी

काठमाडौं, ११ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादबारे निर्वाचन आयोगले आजै रातिसम्म टुंगो लगाउने तयारी गरेको छ । ‘प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी गराएका हुन् । उनले भने, “बैठक बस्दैछौँ,…

सर्वोच्चमा प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस

काठमाडौं, ११ माघ–सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको छ । ओलीमाथि कानुन व्यवसायीमाथि अपहेलना गरी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै कारबाहीको…

ओलीलाई नेकपाको साधारण सदस्यबाटै हटाइयो

काठमाडौं, ११ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपां) प्रचण्ड–माधव पक्षले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो…

वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री राई

काठमाडौं, ११ माघ–प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् । काठमाडौंस्थित एक पार्टी प्यालेसमा मुख्यमन्त्री राईले जाङ्मु शेर्पासँग आज बिवाह गरेका हुन् । मुख्यमन्त्री राईको वैवाहिक समारोहमा…

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

काठमाडौं, ११ माघ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी थालेको स्वास्थ्य मन्त्रालयले खोप अभियान तथा…

प्रधानमन्त्रीको निर्देशनपछि यो वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने

काठमाडौं, ११ माघ–चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले प्रस्ताव गरेको विभिन्न मेडिकल विषयहरुको शुल्क यो वर्ष नबढाइने भएको छ । प्रधानमन्त्री एवं आयोगका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको…

झोलुंगे पुललाई विश्व रेकर्डमा दर्ता गर्ने प्रक्रिया सुरु

गलकोट, ११ माघ–बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुंगे पुललाई विश्व रेकर्ड (गिनिज बुक) मा दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ । विश्वकै लामो दाबी…

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, ११ माघ–नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो साढे १२ बजेका लागि बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पेरिसडाँडामा बस्ने बैठकमा संसद्…