दमक होलसेल व्यवसायी संघको अध्यक्षमा रिङ कुमार आचार्य
दमक, १० माघ–होलसेल व्यवसायी संघ दमक झापाको अध्यक्षमा रिङ कुमार आचार्य चुनिएका छन् । संघको शुक्रवार शिवसताक्षीस्थित दोमुखामा सम्पन्न प्रथम साधारणसभासहित वनभोज कार्यक्रमबाट आचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको…
