Month: January 2021

मुसहर समुदायका लागि घर निर्माण

इटहरी, ९ माघ–इटहरी उपमहानगरले विपन्न मुसहर समुदायका लागि नौ वटा घर निर्माण सम्पन्न गरेको छ । वडा नं १६ टिहिटि टोलमा विपन्न मुसहरवस्ती सामृुहिक आवास कार्यक्रमको लागि घर निर्माण गरिएको…

पूर्वनेपाल बहुउद्देश्यीय सहकारीद्वारा २१औं स्थापना दिवस सम्पन्न

भद्रपुर, ९ माघ–झापाको कमल गाउँपालिका-२ क्याम्पामा प्रधान कार्यालय रहेको पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आज भद्रपुरमा २१औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज…

गौरीगञ्जस्थित इलाका प्रशासनका प्रमुख साह धरौटीमा छुटे

गौरीगञ्ज, ९ माघ–गैर नागरिकलाई नेपाली नागरिकता दिएको अभियोगमा पक्राउ परेका झापाको गौरीगञ्जस्थित ईलाका प्रशासन कार्यालयका प्रमुख धनञ्जय साह धरौटीमा छुटका छन् । झापा जिल्ला अदालतले आज उनलाई २ लाख रूपैयाँ…

झापाका तीन सञ्चारकर्मीलाई कोरोना विमाको रकम भुत्तानी

बिर्तामोड, ९ माघ–कोरोना भाइरसबाट पीडित झापाका सञ्चारकर्मी मध्ये तीन जनाले कोरोना विमाको भुक्तानी प्राप्त गरेका छन् । हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनीले शुक्रवार सञ्चारकर्मी माधव खतिवडा ‘कल्पित’लाई विमा वापतको रकम उपलब्ध…

मलेशियाबाट १७ नेपालीको शव नेपाल ल्याइँदै

काठमाडौँ, ९ माघ–राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज…

कमरेड ओली तपाईसँग अब साइबर स्याल मात्र बाँकी छन्ः नेता भुसाल

काठमाडौँ, ९ माघ–नेकपा-प्रचण्ड नेपाल समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीसँग अब साइबर स्याल र सेटिंगको खेल भन्दा कुनै कुरा बाँकी नरहेको बताएका छन् । नेकपा-प्रचण्ड नेपाल समूहको राजधानीमा आज…

केही महिनाभित्रै कोभिड-१९ लाई पराजित गर्नेछौँः प्रधानमन्त्री

काठमाण्डौं, ९ माघ–प्रधानमन्त्री केपी ओलीले केही महिनाभित्रै कोभिड– १९ लाई पराजित गरिने बताएका छन् । १४ माघबाट खोप अभियान सुरु गरेर कोभिड परास्त अभियानको सुरुवात गरिने उनको भनाइ छ ।…

बागमतीका मुख्‍यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव पेस

हेटौँडा, ९ माघ–बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ। प्रस्तावको पहिलो हस्ताक्षरकर्ता अरुण नेपालले आज बसेको प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव प्रस्तुत गरेका हुन्। नेकपा विभाजन भइसकेपछि…

ओलीलाई घुँडा नटेकाई सडक संघर्ष रोकिंदैनः झलनाथ खनाल

काठमाडौं, ९ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले घुँडा नटेकेसम्म सडक संघर्ष जारी रहने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल पक्षले शुक्रबार काठमाडौंमा…

संविधानमाथि ‘कु’ गर्ने ओलीसँग झुक्दैनौंः अध्यक्ष नेपाल

काठमाडौं, ९ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले असंवैधानिक रुपमा संसद विघटन गरेर ‘कु’ गर्ने केपी ओलीसँग झुक्ने काम नहुने बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित विरोध…