Month: January 2021

चीनले उत्पादन गरेका कोरोना खोपको अध्ययन गर्दै विश्व स्वास्थ्य संगठन

एजेन्सी (काठमाडौं), २९ पुस–विश्व स्वास्थ्य संगठनले सो संगठनका विशेषज्ञहरुले चिनियाँ कम्पनीले उत्पादन गरेका दुई वटा खोेप साइनोफार्म र साइनोभ्याकको आपतकालीन् प्रयोगका बारेमा अनुसन्धान गरेको जनाएको छ । विश्व स्वास्थ्य संगठनका…

एआइजी पोखरेलको नेतृत्वमा केन्द्रीय निर्वाचन तयारी समिति

काठमाडौं, २९ पुस–नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ । पोखरेलको नेतृत्वमा बनेको उक्त…

थारू समुदायमा माघीको चहलपहल

देउखुरी, २९ पुस–थारू समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा मनाइने माघी नजिकिएसँगै चहलपहल सुरु भएको छ । थारू समुदायको नयाँ वर्षको स्वागतका लागि अन्तिम तयारीमा जुटेका छन् । रोजगारीका…

माङसेबुङमा ट्याक्सी दुर्घटना हुदाँ ७ जना घाइते

दमक, २९ पुस–झापाको दमक–चिसोपानि सडक अन्तर्गत माङसेबुङ-३ चतुरे नजिक आज बुधबार ट्याक्सी दुर्घटनामा परेको छ । दमक देखि गजुरमुखि जाँदै गरेको मे १ ज ३२७४ नम्बरको ट्याक्सी दिउसो १२ तिर…

अदालतबाट संसद्को टुङ्गो लाग्नै बाँकी तर निर्वाचन सुरक्षामा जुट्यो प्रहरी

काठमाडौं, २९ पुस–संसद् विघटनको विषयमा सर्वोच्च अदालतले आफ्नो फैसला सुनाउन बाँकी छ । अदालतले संसद् विघटनको निर्णय सदर गर्ला वा पुनःस्थापनाको आदेश देला चौतर्फी चासो छ । तर, प्रधानमन्त्री केपी…

प्रतिनिधिसभा विघटन मुद्दाः आज सुनुवाइ हुँदै, बृहत् पूर्ण इजलासमा जाला मुद्दा ?

काठमाडौं, २९ पुस–प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद…

गलत कामलाई ढाकछोप गर्न अविश्वास प्रस्ताव ल्याइयोः मुख्यमन्त्री राई

मोरङ, २९ पुस–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गलत कामलाई ढाकछोप गर्न सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएको बताएका छन् । विराटनगरमा मंगलबार आयोजित कार्यक्रममा उनले प्रदेशको मुख्यमन्त्री अयोग्य, असक्षम एवं…

गर्भावस्थामा यौन सम्पर्क कसरी गर्ने ?

काठमाडौं, २८ पुस–महिलाको एक जटिल अवस्था हो गर्भावस्था , जुन अवस्थालाई सन्तान उत्पादनको विन्दु पनि भनिन्छ । हुन त महिलालाई सृष्टिकर्ताको उपमा दिईएको छ । त्यसो त त्यहाँ पुरुषको पनि…

गर्भावस्थामा सम्भोगः यी हुन् फाइदा

एजेन्सी, २८ पुस–धेरै महिलाहरु गर्भवती भएको बेला यौन सम्पर्क गर्न हिच्किचाउँछन् वा खासै मन गर्दैनन् । गर्भावस्थामा गरिने यौन सम्पर्कले गर्भको बच्चा तथा आफ्नो समेतस्वास्थ्यमा नकारात्मक असर पूराउने आशंका उनीहरुमा…

गौरिका र मन्देकाजी वर्ष उत्कृष्ट खेलाडी

काठमाण्डौं, २८ पुस–पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड वर्ष उत्कृष्ट खेलाडी बनेका छन् । गौरिकाले महिला तथा मन्देकाजीले पुरुषतर्फ पल्सर वर्षका उत्कृष्ट अवार्ड जित्न सफल…