Month: January 2021

‘केपी ओली फाउण्डेसन’ गुट मात्रै हो, पार्टीभन्दा माथि ठान्‍नु नै गलतः माधव नेपाल

काठमाडौं, २८ पुस–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिक पार्टी आफ्नो पक्षको रहेको अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। गण्डकी प्रदेशमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री केपी…

कांग्रेस चुनावमा जान तयार छः कांग्रेस सभापति देउवा

सिन्धुपाल्चोक, २८ पुस–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी चुनावमा जान तयार रहेको बताएका छन्। कांग्रेस केन्द्रीय खेलकुद विभागले बाह्रबिसे नगरपालिका–४ पलाँतीमा आयोजना गरेको कोमलमाया–खड्गबहादुर बस्नेत स्मृति खेलकुद प्रतियोगिता कार्यक्रमको…

हामीसँग बहुमत छ, नेकपा र सूर्य हाम्रो होः प्रचण्ड

काठमाडौं, २८ पुस–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूसँग ७० प्रतिशत बहुमत रहेकाले नेकपा र सूर्य आफ्नो पक्षको हुने दाबी गरेका छन्। गण्डकी प्रदेशका भएको कार्यकर्ता…

प्रतिगमनविरुद्ध पत्रकारहरुको संघ-संगठन मोर्चाबन्दीमा

काठमाडौं, २७ पुस–विभिन्न सञ्‍चार सम्बद्ध संघ–संगठनका नेताहरुले प्रतिगमन र निरङ्कुशताका विरुद्ध बृहत् मोर्चाबन्दी जरुरी भएको बताएका छन् । उनीहरुले प्रधानमन्त्रीको कदमले मुलुक पश्चगमनतिर धकेलेकाले सम्पूर्ण पत्रकार र संचारकर्मीले पूर्ण लोकतन्त्र…

ओलीको निरंकुशता अब लामो समय टिक्दैनः प्रवक्ता श्रेष्ठ

पोखरा, २८ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृत्ति अब धेरै समय नटिक्ने बताएका छन् । आज ९मंगलबार० पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई…

ओलीमा गुटवादी प्रवृत्ति मात्र छ, इमान्दारिता छैनः अध्यक्ष नेपाल

पोखरा, २८ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्ति नै गुटवादी भएको बताएका छन् । आज (मंगलबार) पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै…

केपी भन्दा माधव नेपाल हजार गुणा बढी इमान्दार र क्रान्तिकारीः प्रचण्ड

पोखरा, २८ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा हजार गुणा बढी क्रान्तिकारी र इमान्दार भएको बताएका छन् । मंगलबार पोखरामा आयोजित…

मन्त्रीहरु पार्टीको काममा व्यस्त

झापा, २८ पुस–उर्जा मन्त्रालयमा साताभन्दा धेरै भयो, मन्त्री पुगेकै छैनन् । सोमबार बेलुकी पोखरामा रहेका उर्जामन्त्री टोपबहादुर रायमाझीले भने, ‘के गर्नु ! विशिष्ट परिस्थिति छ, पार्टीको काममा पनि जुट्नैपर्यो, सरकारको…

कमल नगर जेसीज वर्ष २०२१ का अध्यक्षमा छत्रपति खनाल

कमल (केर्खा), २८ पुस–झापाको कमल गाउँपालिकामा स्थापना भएको कमल नगर जेसीज वर्ष २०२१ का लागी अध्यक्षमा जेसी छत्रपति खनाल (गोपाल) निर्वाचित भएका छन् । कमल नगर जेसीजको अधिवेशनबाट खनालले निर्वाचित…

यसवर्षको मकर सक्रान्तीमा माई मेला नलाग्ने

जीवनसिंह राजवंशी/माइधार (झापा), २८ पुस–हरेक प्रत्येक वर्ष मकर संक्रान्तीका दिन लाग्दै आएको माई मेला कोरोना भाइरसका कारण यस वर्ष नलाग्ने भएको छ । हरेक वर्षको माघ १ गते देखी ३…