हतियार लिएर ट्रम्पका समर्थक संसद् भवनमा घुसेपछि अमेरिकामा हिंसा, डीसीमा कर्फ्यु
काठमाडौं, २३ पुस–चुनावी परिणाम उल्ट्याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासले अमेरिकामा हिंसा फैलिएको छ । ट्रम्पका समर्थक हतियार लिएर क्यापिटल बिल्डिङ (संसद् भवन) मा घुसेपछि अमेरिकामा हिंसा भड्किएको हो ।…
