Month: January 2021

भ्रममा नपर्नुस्, वैशाखमा चुनाव हुन्छः प्रधानमन्त्री

काठमाडौं, १९ पुस–प्रधानमन्त्री केपी ओलीले वैशाखमा तोकिएकै समयमा चुनाव हुने दाबी गरेका छन् । बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको बृहत कार्यकर्ता…

बिर्तामोडस्थित साहित्य चौतारीको नेतृत्व चयन, अध्यक्षमा परियार

बिर्तामोड, १९ पुस–झापामा साहित्य संस्कृति एवम् कला क्षेत्रमा क्रियाशील साहित्य चौतारी बिर्तामोडको अध्यक्षमा हस्त परियार चयन भएका छन् । संस्थाको २२औं साधारणसभाबाट परियारको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको…

प्रधानमन्त्री कपको उपाधि प्रदेश १ लाई

झापा, १९ पुस–प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि प्रदेश १ ले जितेको छ। आज भएको फाइनलमा विभागिय क्लब एपिएफलाई ६ रनले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । दाङको…

चोरिएका मोटरसाइकल कसरी भेट्टाउँछन् ट्राफिक प्रहरी ?

काठमाडौं, १९ पुस–गत दुई हप्तामा मात्रै ट्राफिक प्रहरी महाशाखाले ४४ वटा मोटरसाइकल फेला पारेर धनीलाई बुझायो । राजधानीका विभिन्न क्षेत्रबाट चोरिएका मोटरसाइकल फेला पारी बुझाएको थियो । पछिल्लो समय ट्राफिक…

धरमपुरमा सात दिने उद्धघोषण तालिम सम्पन्न

धरमपुर, १८ पुस–झापाको धरमपुरस्थित लक्ष्मी नारायरण माध्यमिक विद्यालयमा सञ्चालित उद्धघोण तालिम आज सम्पन्न भएको छ । नेपाल आदीवासी जनजाति महासंघ वडा समन्वय समिति शिबसताक्षी-१ धरमपुरले आयोजना गरेको ७ दिने उद्धघोण…

सर्वोच्चमा विचाराधीन मुद्दामा प्रधानमन्त्रीको ठोकुवाः कसले भन्यो संसद पुनःस्थापना हुन्छ ?

काठमाडौं, १८ पुस–प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधिसभा पुन स्थापना नहुने ठोकुवा गरेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकै बेला प्रधानमन्त्री ओलीले पुन स्थापना…

प्रधानमन्त्री ओलीका कारण संविधान र नेकपा संटकमाः नेता योगेश भट्टराई

बिर्तामोड १८ पुस–नेकपा प्रचण्ड नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीका कारण नेकपा र संविधान गहिरो संटकमा परेको बताएका छन् । झापाको बिर्तामोडमा आयोजित सभामा पार्टी स्थायी समिति सदस्य…

प्रधानमन्त्री ओलीको दम्भका कारण संसद विघटन भयोः नेता वैद्य

काठमाडौँ, १८ पुस–मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले संसद विघटन गर्नु सरकारको असफलता भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको दम्भका…

एड्भान्स हस्पिटलको अध्यक्षमा पुनः पराजुली

दमक,१८ पुस–झापाको दमकमा रहेको एड्भान्स मल्टिस्पेसियलिटी हस्पिटलको अध्यक्षमा पुनः माधव पराजुली चुनिएका छन् । दमक ६ मा रहेको सो अस्पतालको सभाहलमा आज सम्पन्न ५ औँ वार्षिक साधारणसभाले पुनः पराजुलीको अध्यक्षतामा…

नेकपाका नेता गगन पुरी विशेष अदालतको आदेशपछि रिहा

दमक, १८ पुस–सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका दमकका नेकपा नेता रेवतराज पुरी (गगन) शुक्रबार तारेखमा छुटेका छन् । विशेष अदालतको ‘निर्देशनात्मक आदेश’पछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पुरीलाई तारेखमा रिहा…