पथरीमा उच्च अदालतको मुख्य न्यायाधीशको कार्यक्रम, कानूनी सहजता बारे अन्तरकृया
मोरङ, १८ पुस–उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले पछिल्लो समयमा सेवाग्रहीको समस्यालाई ख्याल गर्दै अदालती प्रकृया सहज गर्दै लागिएको बताएका छन । शनिबार मोरङको पथरी शनिश्चरे नगरपालिकाको संयोजनमा भएको…
