Month: March 2021

शान्ति मार्गमा विप्लव

काठमाडौं, २२ फागुन–प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगको वार्तापछि मुलुक अन्तिम किस्तामा शान्तिपूर्ण युगमा प्रवेश गरेको दाबी गरेका छन् । सरकार र नेकपाबीच भएको सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई…

ओली समूहको संसदीय दलको वैठक बस्दै, प्रधानमन्त्रीले बामदेवलाई पनि बोलाए

काठमाडौं, २२ फागुन–प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेको नेकपाको संसदीय दलको वैठक आज (शनिबार) बालुवाटारमा बस्दैछ । प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको भोलिपल्ट आज (शनिबार)…

सुखानीको सपनाबाट अन्यत्र नमोडिन योद्धाहरुको खबरदारी

झापा, २१ फागुन–नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४८ वर्ष पूरा भएको छ । तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै विसं २०२८ मा युवा कम्युनिष्टहरुले झापाको…

मुस्कानलाई अमेरिकाको प्रतिष्ठित ‘साहसी महिला’ पुरस्कार

काठमाडौं, २१ फागुन–मुस्कान खातुन प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज (आइडब्लूओसी) अवार्डबाट सम्मानित हुने भएकी छन् । महिलाहरुमाथि हुने एसिड आक्रमण अन्त्य गर्नका लागि खेलेको भूमिकालाई कदर गर्दै अमेरिकी सरकारले खातुनलाई…

टोटेनहमको साँघुरो जित

काठमाडौं, २१ फागुन–प्रिमियर लिग फुटबलमा टोटेनहमले जित साँघुरो जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटेनहमले फुलहमलाई १–० गोल अन्तरले पराजित गरेको हो । फुलहमको घरेलु मैदानमा भएको खेलमा…

‘विप्लव’ आज सार्वजनिक हुँदै, प्रधानमन्त्री ओली र ‘विप्लव’ एउटै मञ्चमा देखिँदै

काठमाडौं, २१ फागुन–सरकारसँग भएको तीनबुँदे सहमति भएपछि दुई वर्षदेखि भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुँदै छन् । तीनबुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न आज दिउँसो २ बजे काठमाडौंमा आयोजना…

नवलपरासी हुँदै काठमाडौं आउँदैछन् विप्लव

काठमाडौं, २१ फागुन–प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव आज एउटै मञ्चमा देखिँदै छन् । सरकारी र नेकपाको वार्ता टोलीबीच भएको तीनबुँदे सहमति बमोजिम ओली र…

ओलीविरुद्ध कांग्रेस र जसपासँग सहकार्य गर्न तयार छौंः नेपाल

काठमाडौं, २० फागुन–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। बिहीबार काठमाडौंमा वर्तमान राजनीतिक…

विप्लवलाई काठमाडौं ल्याउन हेलिकोप्टर ‘स्ट्याण्ड बाई’

काठमाडौं, २० फागुन–भूमिगत नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई काठमाडौं ल्याउन सरकार हेलिकोप्टर ‘स्ट्याण्ड बाई’ राखेको छ । विप्लवलाई काठमाडौं ल्याउन एक निजी कम्पनीको हेलिकोप्टर तयारी अवस्थामा रहेको…

झिलझिलेस्थित वाटर किङडम पार्क एण्ड रिसोर्टको सञ्चालन समिति गठन

झिलझिले ,२० फागुन–झापाको शिवसताक्षीस्थित झिलझिलेमा सवैभन्दा ठुलो लगानीमा निर्माण भएको वाटर किङडम पार्क एण्ड रिसोर्टको सञ्चालन समिति गठन भएको छ । करिव ३५ करोड रुपैयाँ खर्चिएर निर्माण गरिएको पार्क औपचारिक…