Month: March 2021

केपी ओलीको प्रश्नः ‘देशलाई कहाँनेर संकट पर्‍यो ?

काठमाडौं, १७ चैत–प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केपी ओली, प्रचण्ड र माधव नेपाललाई संकट परेको, तर देशलाई संकट नपरेको दाबी गरेका छन् । मंगलबार उनले किसान, मजदुर,…

केपी ओलीविरुद्ध एकजुट हुन खनाल-नेपालको आग्रह

काठमाडौं, १७ चैत–नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितका नेताहरूले केपी ओलीले देश, जनता र पार्टीको हितविपरीत गरेका क्रियाकलापविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेका छन् । मंगलबार संयुक्त…

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एकरएक लाख दिने

काठमाडौं, १७ चैत–अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले आज विज्ञप्ति जारी…

प्रधानमन्त्री ओलीले भनेः ‘साउन १ देखि वृद्धभत्ता बढ्छ’

काठमाडौं, १७ चैत–प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका…

देउवालाई भेटेर बाबुरामकहाँ पुगे प्रचण्ड

काठमाडौँ, १७ चैत–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बूढानीलकण्ठमा पुगेर देउवालाई दाहालले भेट गरेका हुन् । भेटको पुष्टि गर्दै देउवाका स्वकीय…

एमालेद्वारा प्रदेश कमिटीको जिम्मेवारि हेरफेर, कुन प्रदेशमा को ?

काठमाडौँ, १७ चैत–एमालेले प्रदेश कमिटीको जिम्मेवारि हेरफेर गरेको छ। प्रदेश–१ को इन्चार्जमा सुवास नेम्बाङ, सहइन्चार्जमा लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टङ्क आङबोहाङ, राजेन्द्र गौतम तथा प्रदेश अध्यक्षमा…

नेपाल समूहको निर्णयः कारबाही नमान्ने, अलग पार्टी पनि नबनाउने

काठमाडौँ, १७ चैत–नेकपा एमालेको नेपाल समूहले दुई नेतामाथि भएको कारबाही अस्वीकार्य भएको बताएको छ । पार्टीमा समानान्तर गतिविधिलाई कायमै राख्ने, तर अलग पार्टी नबनाउने यो समूहले निर्णय गरेको छ ।…

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

विराटनगर, १७ चैत–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता भएको छ । यसअघि नेकपा एमालेकै नेताहरुले दर्ता गराएका थिए । १६ सदस्यले अविश्वासको प्रस्ताव फिर्ता लिएको…

आजदेखि चारदिन देशभरका विद्यालय बन्द

काठमाडौं, १७ चैत–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था आजदेखि चार दिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको…

पुनरवलोकनको निवेदन लिएर प्रचण्ड सर्वोच्च जाँदै

काठमाडौं, १७ चैत–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फैसलाको पुनरवलोकनको निवेदन लिएर सर्वोच्च अदालत जाने भएका छन् । उनी आज सर्वोच्च अदालत जाने तयारी गरेको स्रोतले जानकारी दिएको छ…