Month: April 2021

दमक कोरोनाको ‘हटस्पट’ बन्दै

दमक, १४ वैशाख–झापाको दमकमा कोरोना संक्रमण दर बढ्न थालेको छ । सोमबार एकैदिन १५ जना कोरोना संक्रमित बढेका छन् । औपचारिक नगरपालिकाको डाटा अनुसार दोश्रो चरणको कोरोना संक्रमणदर दमकमा बढ्दो…

दमकभित्रका शैक्षिक संस्थाहरु बन्द गरिने र तत्काल परिक्षा पनि हुन्नः नगर प्रमुख ओली

दमक, १४ वैशाख–झापाकपो दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले यहाँका बिद्यालयहरु सञ्चालनको बिषयमा संघीय सरकार र सोमवार भद्रपुरमा सम्पन्न डीसीसीएमसीको निर्णय नै लागु हुने बताएकाछन् । अर्को बेग्लै निर्णय गर्नु नपर्ने…

सत्तापक्षका सांसदको अवरोधका कारण गण्डकी प्रदेश सभाको बैठक स्थगित

पोखरा, १४ बैशाख–गण्डकी प्रदेश सभाको आजको बैठक सत्तापक्षकै सदस्यको अवरोधपछि स्थगन भएको छ । बैठकको सुरुमा नै नेकपा (एमाले) का सदस्य राजीव पहारीले कोरोना महामारीको भयावह हुँदा सभासद्को पिसिआर परीक्षण…

दलहरूबाट कानुनको पालना भएनः निर्वाचन आयोग

काठमाडौँ, १४ वैशाख–निर्वाचन आयोगले कुनै पनि दलको कानुनी परिपालनामा सन्तोषजनक नभएको भन्दै १ सय ३३ वटा राजनीतिक दललाई नौं बुँदे ध्यानाकर्षण गराएको छ। आयोगको आइतबार बसेको बैठकले दर्ता रहेका सबै…

त्रासकै कारण सर्वसाधारणले अक्सिजन सिलिन्डर पनि स्टक राख्न थाले

काठमाडौँ, १४ वैशाख–नेपालमा संक्रमितको संख्या बढ्दो छ, जसका कारण यहाँ अक्सिजन माग तीन गुणा बढेको उद्योगी बताउँछन् । त्रासकै कारण सर्वसाधारणले व्यक्तिगत रूपमा समेत मौज्दात गर्न लागेको उनीहरूको भनाइ छ…

पूर्वी नाकामा छैन होल्डिङ सेन्टर

झापा, १४ बैैसाख–पूर्वी नाका काँकडभिट्टामा दैनिक सयौँको आवतजावत भइरहे पनि कोभिड–१९ का शङ्कास्पद बिरामीलाई राख्ने होल्डिङ सेन्टरको व्यवस्था छैन । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा सोमबार बसेको सङ्कट व्यवस्थापन…

भारतमा कोरोनाको दोस्रो लहर किन खतरनाक बन्यो ?

विवाह, सामाजिक कार्य, राजनीतिक र्‍याली तथा धार्मिक भेला कोरोना महामारीको रूपमा फैलिनुअघिको पूर्ववत् अवस्थामै सञ्चालनको अनुमति दिएसँगै भारतमा दोस्रो लहर फैलन मद्दत पुगेको विज्ञहरूको भनाइ नयाँदिल्ली (एजेन्सी) १४ बैशाख–भारतमा लगातार…

कोरोनाले विदेशमा रहेका ३७२ नेपालीको मृत्यु

काठमाडौं, १४ बैशाख–कोरोनाका कारण एक वर्षमा २१ मुलुकमा रहेका ३ सय ७२ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार पछिल्लो एकसातामा भारतमा मात्रै २० जना नेपालीको कोरोनाका…

कास्कीमा भोलिदेखि एक साता निषेधाज्ञा

काठमाडौं, १४ वैशाख–कास्की जिल्लामा बुधबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा सोमबार राति बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले…

झापाका सबै शैक्षिक संस्था आजदेखि बन्द

झापा, १४ वैशाख–झापाका शैक्षिक संस्थाहरू बैशाख समान्तसम्म बन्द हुने भएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) झापाले जिल्लाका सबै शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।…