ओलीविरुद्धको संघर्षमा नेपाल-खनाल समूह एकजुट, योगेश र गोकर्ण पनि नेपालसँगै
काठमाडौँ, १२ जेठ–नेकपा (एमाले) का कारबाहीमा परेका झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ जना नेताहरूले सामूहिक वक्तव्य निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदमविरुद्ध एकजुट हुन आग्रह गरेका छन् । संसद्…
