संसद विघटनविरुद्धको रिटमा जेठ १३ र १४ गते तोकियो पेसी
काठमाडौं, ११ जेठ–सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमा बिहीबार र शुक्रबार ९जेठ १३–१४० गतेका लागि पेसी तोकेको हो । प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश माग गरिएका १९ रिटको सुनुवाइ जेठ…
