म्यानचेस्टर सिटीले उचाल्यो इंग्लिस प्रिमियर लिगको उपाधि ट्रफी
काठमाडौं, १० जेठ–इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले सिजनको आफ्नो अन्तिम खेलमा सानदार जितसँगै उपाधि ट्रफी उचालेको छ । आइतबार राति भएको खेलमा सिटीले एभर्टनलाई ५–० ले हराउँदै ट्रफी उचालेको…
