प्रतिगामी ओलीको कदमको भण्डाफोर गरौँः एमाले नेता ज्ञवाली
काठमाडौं, ८ जेठ–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर मुलुकलाई पुनः प्रतिगमनतिर डोर्याएको टिप्पणी गरेका छन् । मध्यरात संसद् विघटन गर्दै…
