मन्त्री पद बदर भएकै दिनमा राष्ट्रिय सभामा पराजित भए बादल
काठमाडौं, ६ जेठ–सर्वोच्च अदालतले सांसद नभएका सातजना मन्त्रीको नियुक्ति बदर गरेकै दिनमा राष्ट्रिय सभा सदस्यमा पनि गृह मन्त्री रामबहादुर थापा बादल पराजित भएका छन् । बिहीबार भएको उपनिर्वाचनमा नेकपा एमालेका…
