गौरादह नगरपालिकाले एक सय १५ विपन्न परिवारलाई बाँड्यो कुहिएको चामल र दाल
चिरञ्जीवी घिमिरे (नयाँ पत्रिकाबाट) झापा, ४ जेठ–झापाको गौरादह नगरपालिकाले विपन्न नागरिकलाई राहतका रूपमा कुहिएको चामल बाँडेको पाइएको छ । रोजगारीको अभावमा दैनिक गुजारा चलाउन मुस्किल एक सय १५ विपन्न परिवारलाई…
