सरकार अक्सिजन र भ्याक्सिन खरिदमा पनि कमिसन खाने भन्ने सोचमा छः देउवा
काठमाडौं, ३ जेठ–कांग्रेस सभापति शेरबहादुर देउवाले अक्सिजन र भ्याक्सिन खरिदमा पनि सरकारको ध्यान कसरी धेरै कमिसन खाने भन्ने सोचमा रहेको आरोप लगाएका छन् । देउवाले अहिले स्वास्थ्य संकटकाल लगाउन आवश्यक…
