विपक्षीको घेराबन्दी तोड्लान् त प्रधानमन्त्री ओलीले ?
काठमाडौँ, २३ वैशाख–नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नेपाली काँग्रेसहितका विपक्षको सम्भावित गठबन्धनबाट झस्किएका छन् । प्रधमानमन्त्री ओलीले बुधबार काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा विश्वासको मतमा समर्थन मागे…
