Month: May 2021

केन्द्रमा सुरु भएको गडबढी प्रदेश र स्थानीय तहसम्म पुगेको छः प्रधानमन्त्री

काठमाडौं, १८ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले केही नेताको अतिृप्त आकांक्षा र कुण्ठाका कारण अराजक अवस्था सिर्जना भएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा भिडियो सन्देशमार्फत उनले भने, “गत साल…

अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारीः कांग्रेस

काठमाडौं, १८ वैशाख–नेपाली कांग्रेसले कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारीपन भएको बताएको छ । महामारीको समयमा सरकारले नागरिकलाई ढाडस र सहयोग गर्नुपर्नेमा गैह्रजिम्मेवार बनेको कांग्रेस प्रवक्ता…

कोरोना संक्रमणबाट कैलालीमा थप दुई महिलाको मृत्यु

कैलाली, १८ वैशाख–कोरोना भाइर संक्रमणबाट कैलालीमा थप दुई महिलाको मृत्यु भएको छ। टीकापुर अस्पतालमा उपचाररत जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै‚…

कोरोनाबाट कञ्चनपुरमा थप तीन र पर्सामा दुईजनाको मृत्यु

काठमाडौं, १८ वैशाख–कोरोना भाइरस संक्रमणबाट पछिल्लोपटक कञ्चनपुरमा तीन र पर्सामा दुईजनाको मृत्यु भएको छ। कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत दुई र होम आइसोलेसनमा रहेका एकजनाको शुक्रबार राति मृत्यु भएको हो। अस्पतालमा…

वैकल्पिक सरकारको सम्भावना कायमैः कांग्रेस सभापति देउवा

काठमाडौं, १८ बैशाख–कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा वैकल्पिक सरकार बनाउने प्रयास गरिरहेको बताएका छन् । देउवाले आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै अहिल्यै वैकल्पिक सरकार बनाउन आफूसँग बहुमत नपुगेको, तर सम्भावना…

गम्भीर प्रकृतिका कोरोना संक्रमितको संख्या बढ्दै

काठमाडौं, १८ बैसाख–देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शैंया पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् । देशभर ४ सय…

नयाँ भेरियन्ट देखिएसँगै कोरोना महामारी भयावह बन्दै

काठमाडौं, १८ बैसाख–नयाँ भेरियन्ट देखिएसँगै कोरोना महामारी भयावह बन्दै छ । संक्रमितले अस्पतालमा उपचार पाउन कठिन भइरहेको छ । यही वेला सरकारले देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी संक्रमण बढेको भन्दै ‘हात…

जसपा विवाद झन् पेचिलो बन्दै

काठमाडौं, १८ बैसाख–जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद झन्झन् बढ्दै गइरहेको छ । दुई ध्रुवमा विभाजित जसपा नेताका कारण फुटनजिक पुगेको पार्टीभित्र विवाद बढ्दै जाँदा पेचिलो बन्दै गइरहेको छ ।…

आन्तरिक उडान ह्वात्तै घट्यो

काठमाडौं, १८ बैसाख–काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको असर मुलुकको आन्तरिक हवाई उडानमा देखिएको छ । अघिल्ला दिनको तुलनामा विमानस्थलको आन्तरिक उडान ह्वात्तै घटेको छ । निषेधाज्ञाको दोस्रो दिन आज मात्रै ७७…