Month: May 2021

धारिलो हतियार प्रहार गरी छोराको हत्या

बाँके, १३ जेठ–बाँकेको कोहलपुर निवासी ठाकुरप्रसाद वलीले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन्। कोहलपुर नगरपालिका(१२ चप्परगौडी निवासी वलीले घरायसी झगडामा १९ वर्षीय छोरा पोषणमाथि गए राति धारिलो…

मृतक र संक्रमित घट्दै, निको हुने बढ्दै

काठमाडौं, १३ जेठ–देशभर कोरोना संक्रमित र मृतकको संख्या घट्न थालेको छ । परीक्षण दायरा लगभग स्थिर हुँदा पनि संक्रमित र मृतकको संख्या घट्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

सभामुख अग्निप्रसाद सापकोटालाई कानुनविद्को सुझावः संविधानबमोजिम अघि बढ्नुस् !

काठमाडौं, १३ जेठ–प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनपछिको अवस्थाको सम्बन्धमा कानुनविद्सँग छलफल गरेका छन्। सभामुख सापकोटाले बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा प्रतिनिधि सभा विघटन पछिको…

नयाँ भेरियन्टसहित दोस्रो लहर सुरु भएसँगै झण्डै ६ हजार बालबालिका संक्रमित, ३२ को मृत्यु

काठमाडौं, १३ जेठ– नेपालमा कोरोनाको नयाँ भेरियन्टसहित दोस्रो लहर सुरु भएसँगै यसको उच्च जोखिममा बालबालिका परेका छन्। एक महिनामै झण्डै ६ हजार बालबालिका संक्रमित हुन पुगेका छन्। स्वास्थ्य तथा जनसंख्या…

पछिल्लो २४ घण्टामा ६ हजार ७३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १३ जेठ–पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बिहीबार २० हजार ४१४ पीसीआर परीक्षणमा ६…

भद्रपुरस्थित मेची अस्पताल प्रयोगशालालाई विद्यार्थीले दिए ४०० किट

भद्रपुर, १३ जेठ–केही दिनयता किट अभावले कोभिड–१९ (कोरोना) परीक्षण रोकिएको भद्रपुरस्थित कोरोना परीक्षण प्रयोगशालालाई ४०० थान किट निःशुल्क सहयोग गरिएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत भद्रपुर १० स्थित विभूति विद्या…

अदालतले न्याय गर्छ भन्ने विश्वास छः देउवा

काठमाडौं, १३ जेठ–कांग्रेस सभापति शेरबहादुर देउवाले आफुलाई सर्वोच्च अदालतले न्याय गर्छ भन्ने विश्वास रहेको बताएका छन् । उनले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको उल्लंघन गरेकाले अदालत जानुपरेको बताए । नेपाल प्रेस…

नाटकीय पेनाल्टीमा युनाइटेडलाई हराउँदै भिल्लारियलले जित्यो युरोपा लिगको उपाधि

काठमाडौं, १३ जेठ–म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्पेनिस क्लब भिल्लारियलले युरोपा लिग फुटबलको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा भिल्लारियलले म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकर ११–१० गोलले हराउँदै इतिहासमा पहिलोपल्ट…

संविधानसम्मत संसद् विघटन र चुनावविरुद्ध विद्रोमा उत्रिनु आत्मघाती कदमः शंकर पोखरेल

काठमाडौं, १३ जेठ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् सत्तारूढ नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले संविधानसम्मत गरिएको संसद् विघटन र चुनावविरुद्ध विद्रोहमा उत्रिनु आत्मघाती कदम हुने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा…

बजेटमा मतदाता प्रभावित पार्ने नीति तथा कार्यक्रम नराख्‍न पूर्व प्रमुख निर्वाचन आयुक्तहरूको आग्रह

काठमाडौं, १३ जेठ–निर्वाचन आयोगका पूर्व प्रमुखहरुले अब आउने बजेटमा मतदातालाई प्रभावित पार्ने नीति तथा कार्यक्रम नराख्न आग्रह गरेका छन्। पाँच जना पूर्वप्रमुखहरुले विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तोआग्रह गरेका हुन्। ‘२०७८…