चार प्रदेशमा भीषण वर्षाको सम्भावना‚ सतर्क रहन आग्रह
काठमाडौं, ५ असार–मनसुनी वायुको प्रभाव र देशको पश्चिमी भू-भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण आज देशका अधिकांश स्थानमा वर्षाका साथै प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा…
काठमाडौं, ५ असार–मनसुनी वायुको प्रभाव र देशको पश्चिमी भू-भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण आज देशका अधिकांश स्थानमा वर्षाका साथै प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा…
काठमाडौं, ५ असार–नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुबीच आज पनि छलफल भएको छ । संवाद सकारात्मक र मिलनविन्दु नजिक पुगेको भएपनि निष्कर्षमा पुग्न बाँकी रहेको बैठकमा…
काठमाडौं, ५ असार–जनता समाजवादी पार्टीको आधिकारिकता विवाद चर्केका बेला महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवकै सहमतिबाट जसपाको कार्यकारिणी समितिमा हेरफेर र पुनर्गठन गर्ने सम्पूर्ण अधिकार ठाकुरलाई दिएको निर्णयसम्बन्धी दस्तावेज…
काठमाडौं, ५ असार–सरकारले सम्झौता गरेर पनि भारतबाट खोप नआएपछि अब उत्तरी छिमेकी मित्रराष्ट्र चीनबाट खोप खरिद गर्ने तयारी अघि बढाइएको छ । सरकारले निटक भविष्यमा नै चीनबाट ४० लाख डोज…
काठमाडौं, ५ असार–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर, कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको…
काठमाडौं, ४ असार–ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् र निकासी गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आज (शुक्रबार) संवैधानिक इजलासमा भएको सुनुवाइपछि सरकारको उक्त…
काठमाडौं, ४ असार–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज (शुक्रबार) बसेको केन्द्रीय समिति वैठकले विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप…
विराटनगर, ४ असार–प्रदेश १ मा आज १ हजार ७४० जनाकोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा ७७७ महिला र ९६३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ६८३…
पाडाजुङ्गी (कमल), ४ असार–झापाको दमकका महिला अगुवाहरुको सक्रियतामा स्थापना भएको सामाजिक काम गर्ने संस्था सुन्दर समाज नेपालले कमजोर आर्थिक अवस्थाका साहाराविह्रिन दुई परिवारलाई राहत वापत खाद्यान्य सामाग्री सहयोग प्रदान गरेको…
काठमाडौँ, ४ असार–चालू आर्थिक वर्ष २०७७।७८ को पहिलो १० महिनाको अवधिमा नेपालीको पहिलो गन्तव्य कतार बनेको छ । नेपाल राष्ट्र बैङ्कले जारी गरेको प्रतिवेदनअनुसार चालू आवको पहिलो १० महिनामा एक…