मेचीनगरका भीमराज लिम्बूको हत्या आफ्नै साथीले गरे
धुलाबारी, ३ असार–झापाको मेचीनगर–५ अँधेरीका ४० बर्षीय भीमराज लिम्वूको आफ्नै साथीले हत्या गरेका छन् । बुधबार राति करीब ८स्४० बजे स्थानीयले उनलाई मृत अवस्थामा फेला पारे पछि प्रहरीलाई खबर गरेका…
धुलाबारी, ३ असार–झापाको मेचीनगर–५ अँधेरीका ४० बर्षीय भीमराज लिम्वूको आफ्नै साथीले हत्या गरेका छन् । बुधबार राति करीब ८स्४० बजे स्थानीयले उनलाई मृत अवस्थामा फेला पारे पछि प्रहरीलाई खबर गरेका…
महोत्तरी, ३ असार–महोत्तरीमा डाँका समुहले पछिल्लो समय आतंक मच्चाउदै आएको छ । गत सातामात्रै महोत्तरीको लोहारपटटी नगरपालिकाको बजार क्षेत्रमै एकको घरमा लुटपाट गरि घरधनीलाई गोली हानी गम्भीर घाइते बनाएकोमा बिहीबार…
बर्दिया, ३ असार–बर्दियाको बाँसगढी नगरपालिका– ८ का ७८ वर्षीय एक जना पुरुषलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको छ। च्याउ खोज्न गएका नरेशस्वर सापकोटालाई नवप्रभात सामुदायिक वनमा हात्तीले आक्रमण…
काठमाडौं, ३ असार–पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरू गरिएको छ। बुधबार नयाँ दिल्ली पुर्याएलगत्तै उपचार सुरू गरिएको हो। खनाललाई बुधबार नेपाल बायु…
काठमाडौं, ३ असार–पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी र विपद्को सबै मिलेर यसको न्यूनीकरणमा लाग्नु पर्ने बताएका छन्। कोरोनाले आक्रान्त भइरहेको समयमा बाढी पहिरो नदी कटान जस्ता विपत्ति आइपरेको भन्दै पूर्व राजाले…
काठमाडौं, ३ असार–जनता समाजवादी पार्टी ९जसपा० नेपालको उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ। समसामयिक विषयमा छलफल गर्न भन्दै बोलाइएको बैठक विहान साढे ११ बजे पार्टी कार्यालय बालकुमारीमा सुरु…
काठमाडौं, ३ असार–नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो दुई बजे बस्ने बैठक पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीत हुने केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।…
काठमाडौं, ३ असार–अविरल वर्षासँगैको बाढीपहिरोबाट जलविद्युत् आयोजना र सडक भत्किँदा करिब तीन अर्ब रूपैयाँको भौतिक क्षति भएको छ । कास्कीको मादीमा निर्माणाधीन ४४ मेगावाटको सुपरमादी जलविद्युत् आयोजनाको मात्रै एक अर्बभन्दा…
काठमाडौं, ३ असार–मनसुन सुरु हुना साथ आएको बाढीपहिरोमा परी देशभर सात जनाको ज्यान गएको छ भने २७ जना बेपत्ता छन् । दर्जनौं घर बाढीले बगाउँदा हजारौँ बासिन्दा विस्थापित भएका छन् । बाढीले…
काठमाडौं, ३ असार–मनसुन सक्रिय हुनबित्तिकै सुरु भएको झरी अझै पनि जारी छ । अहिले प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । जल…