कर बुझाउन सरकारले दियो असार २५ गतेसम्मको समय
काठमाडौं, २ असार–सरकारले आउँदो असारको २५ गतेसम्म कर बुझाउन व्यवसायीहरूलाई निर्देशन दिएको छ । सर्वोच्च अदालतले बाटो खुला गरेसँगै आन्तरिक राजश्व विभागले सूचना निकालेर कर बुझाउन ताकेता गरेको हो ।…
काठमाडौं, २ असार–सरकारले आउँदो असारको २५ गतेसम्म कर बुझाउन व्यवसायीहरूलाई निर्देशन दिएको छ । सर्वोच्च अदालतले बाटो खुला गरेसँगै आन्तरिक राजश्व विभागले सूचना निकालेर कर बुझाउन ताकेता गरेको हो ।…
दमक, २ असार–झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको…
काठमाडौं, २ असार–उद्धार तथा राहतका लागि नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुको टोली मेलम्चीतर्फ प्रस्थान गरेको छ । महासचिव ईश्वर पोखरेलले सिन्धुपाञ्चोकको मेलम्चीका बाढी र पहिरो पीडितको उद्धार र राहतका…
काठमाडौं, २ असार–पछिल्लो २४ घण्टामा नेपालमा कोभिड संक्रमणबाट ५२ जनाको मृत्यु भएको छ । १३ हजार २२ वटा नमुनाको परीक्षण गर्दा २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको छ ।…
काठमाडौं, २ असार–नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढी(पहिरो प्रभावितहरुको सेवामा जुट्न पार्टीका नेता-कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा (जुगल) का अनुसार प्रचण्डले बुधबार बिहान टेलिफोन गरी…
काठमाडौं, २ असार–वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीहरूको शव विदेशमै थुप्रिन थालेको छ। निषेधाज्ञाका कारण नियमित उडान नहुँदा शव ल्याउन समस्या भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। बोर्डले निषेधाज्ञाको समयमा…
एजेन्सी, २ असार–इन्डोनेसियामा बुधबार भूकम्प गएको छ। देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन्। भूकम्पले गरेको क्षतिबारे…
काठमाडौं, २ असार–पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई दिल्लीस्थित एपोलो अस्पताल लगिएको छ। परिवारले थप उपचारका लागि भारतको एपोलो अस्पताल लैजाने निर्णय भएपछि नर्भिक अस्पतालले डिस्चार्ज दिएको हो।…
काठमाडौं, २ असार–एसियाली फुटबल महासंघ (एएफसी) ले नियम परिवर्तन गरेसँगै नेपाल एसियन कप २०२३ चीनको तेस्रो चरणमा सिधा पुग्न सफल भएको छ। फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप…
पाल्पा, २ असार–लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा बढेको बहावका कारण आसपासको क्षेत्रमा त्रास बढेको छ । स्याङ्जा, गुल्मी र पर्वतको संगमस्थलमा रहेको सेतीबेनी बजार डुबानमा परेको छ । त्यस्तै रिडी,…