आयोगको निर्णयप्रति बाबुराम भट्टराईको कटाक्षः ‘दुवै चोर हुन्, मिलेर बस्नू भन्ने ?’
काठमाडौं, ३१ जेठ–जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दुवै पक्षले गरेको कारबाही अवैधानिक भन्दै निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आयोगले…
