खनाल-नेपाल समूले पठाएको पत्र गम्भीर प्रकृतिको छः उप्रधानमन्त्री विष्णु पौडेल
काठमाडौं, २७ जेठ–उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले माधव नेपाल, झलनाथ खनाल समुहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको रहेको बताएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले उदार र…
