भोलिदेखि सार्वजनिक सवारी जोरबिजोरमा चल्ने, पसल बिहान ११ बजेदेखि खोल्न पाइने
काठमाडौं, १४ असार–काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख…
