निषेधाज्ञा खुले लगत्तै जयनगर–जनकपुर खण्डमा रेल गुड्ने
काठमाडौं, २० जेठ–कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको जनाएको हो…
