लम्पसार नै हुनु छ भने जसपालाई २० मन्त्री दिए हुन्छः भीम रावल
काठमाडौं, १८ जेठ–नेकपा (एमाले) बाट कारबाहीमा परेका नेता भीम रावलले मन्त्रिमन्डल विस्तारको चर्चाप्रति कटाक्ष गरेका छन् । जनता समाजवादी पार्टी ९जसपा०को अध्यक्ष महन्थ ठाकुरपक्षीय नेताहरु सरकारमा सहभागी हुने तरखरमा छन्…
