Month: July 2021

प्रचण्डलाई भीम रावलको जवाफ, एमाले फुटाउने षडयन्त्रविरुद्ध उभिएको हुँ

काठमाडौं, १० साउन–नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन्। रावलले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर आफू स्वच्छ राजनीति र…

अनलाइनमा नाम दर्ता गर्नेले मात्रै कोरोनाविरुद्धको खोप पाउने

काठमाडौं, १० साउन–स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेको छ। काठमाडौं उपत्यकासहित देशैभर कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले…

युद्धका सहयात्री बादलसँग विप्लवको भेटवार्ता

काठमाडौं, १० साउन–नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच शनिबार भेटवार्ता भएको छ । पूर्व माओवादी नेता बादललाई भेट्न विप्लव उनको निवासमा…

दक्षिण कोरियामा कोरोनाको चौथो लहर, दिनदिनै बढ्दै संक्रमित

सोल, १० साउन–दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै यहाँ पछिल्लो केही हप्तादेखि कोरोनाभाइरस संक्रमण चौथो लहरमा प्रवेश गरेको छ । यसले महामारीको रूप लिन थालेपछि यहाँका अस्पतालमा आईसीयू शय्यासमेत…

आतंक छ मेरो दिमागमा, ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छः प्रचण्ड

काठमाडौं, १० साँउन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीका आकांक्षी धेरै हुँदा पार्टीभित्र आफू दबाबमा परेको बताएका छन् । मन्त्री बन्न दबाब दिनेहरुको हुलभित्र आफू रहेको उनले बताए…

प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, १० साउन–जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा…

दमकमा कोरोना संक्रमण दर बढ्यो, श्रावण ११ देखि १७ गतेसम्म लकडाउन गरिने

दमक, ९ साउन–कोरोना संक्रमण दर बढ्दै गएपछि झापाको दमक नगरपालिकाले पनि लकडाउन गर्ने भएको छ । नगरस्तरीय कोभिड संकट व्यवस्थापन समितिको बैठकले श्रावण ११ गते विहान देखि १७ गते राती…

दमकको एड्भान्स अस्पतालमा पुनः कोभिड उपचार शुरु

दमक, ९ साउन–झापाको दमक-६ मा अवस्थित एडभान्स मल्टिस्पेशलिटी हस्पिटलले पूनः कोरोना संक्रमित विरामीको उपचार गर्न थालेको छ । पछिल्ला समय कोरोना संक्रमण बढेसंगै अस्पतालले एक सातादेखि कोभिड संक्रमित भएका विरामीहरुको…

कोरोना संक्रमण बढेपछि झापाका पालिका धमाधाम सिल गरिँदै

दमक, ९ साउन–फेरि कोरोना संक्रमण बढेपछि झापाका स्थानीय तहले आफ्नो क्षेत्र सिल गर्न थालेका छन् । संक्रमण फैलिन नदिन भन्दै स्थायी तहले बढी संक्रमित भएको क्षेत्रहरू सिल गर्न थालेका हुन्…

शक्ति सुदृढ गरेर प्रतिक्रियावादीलाई परास्त गर्न सक्छौंः प्रचण्ड

काठमाडौं, ९ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो शक्ति सुदृढ गरेर नै प्रतिक्रियावादीहरूलाई परास्त गर्न सकिने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८…