Month: July 2021

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, ३ साउन–नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको…

पुनःस्थापित प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं, ३ साउन –प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आठौँ अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक आह्वान गरिएको छ । बैठकमा…

पाडाँजुङ्गीस्थित आदिवासी रंगशाला निर्माणका लागि प्रतिनिधिमण्डल काठमाण्डौं जाने

दमक, २ साउन–झापाको कमल गाउँपालिका ५ पाडाँजुङ्गीस्थित आदिवासी रंगशालाको निर्माणका लागि फेरि पहल थाल्ने भएको छ । रंगशाला समितिले आज स्थानीय सरोकारवाला तथा दलहरुसंग अन्तरकृया गरि रोकिएको रंगशालाको कामलाई तीव्रता…

प्रदेश-१ मा एक महिनामा ११ जनाको हत्या

झापा, २ साउन–झापासहित प्रदेश नम्बर १ मा हत्याका घटना बढेका छन् । असार महिनामा मात्रै आठ वटा हत्याका घटना भएको प्रहरीले पुष्टि गरेको छ । झापाको विर्तामोड ५ मा असार…

प्रदेश १ मा ४६९ संक्रमणमुक्त, १६१ संक्रमित थपिए

दमक, २ साउन–प्रदेश १ मा आज ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३…

धरान, इटहरी र बिर्तामोडमा संक्रमितको संख्या बढ्दो

विराटनगर, २ साउन–निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या र संक्रमण दरमा एकाएक वृद्धि भएको छ । प्रदेश नम्बर–१ का तीन जिल्लाका प्रमुख तीन सहरमा बढी संक्रमण देखिएको छ । सामाजिक…

१,८७५ संक्रमित थपिए, थप २१ जनाको मृत्यु, दुई हजार १६४ निको

काठमाडौं, २ साउन–नेपालमा थप एक हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ६६ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार ८७५ जनाको नतिजा…

बढ्न थाल्यो कोरोना सङ्क्रमण

झापा, २ साउन–कोरोना (कोभिड–१९) को सङ्क्रमण फेरि बढ्न थालेको छ । क्रमिक रूपमा घट्दै गएको कोरोना सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै उकालो लाग्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको…

विघटित कार्यदलका नेताहरु संसदीय दलको कार्यालयमा छलफल गर्दै

काठमाडौं, २ साउन–नेकपा एमालेको विवाद समाधान गर्न बनेको कार्यदलका सदस्यहरु बिहानैदेखि छलफलमा जुटेका छन्। संस्थापन पक्षको शुक्रबारको बैठकले कार्यदल विघटनको निर्णय गरे पनि त्यसमा रहेका सदस्यहरु छलफलमा जुटेका हुन्। एक…

शैक्षिक सत्रको एक महिना बित्यो, सुरु भएन पठन-पाठन

काठमाडौं, २ साउन–सरकारले शैक्षिक सत्र सुरु गरेको एक महिना बितिसक्दा पनि विद्यार्थी भने विद्यालयमा जान पाएका छैनन्। कोरोना महामारीका कारण अनलाइनमा पठनपाठन गर्ने भनिए पनि प्रभावकारी बन्न सकेको छैन। सहरी…