इङ्ल्यान्ड र डेनमार्कको अनौठो संयोग, के परिवर्तन होला यी दुईको नतिजा
काठमाडौं, २३ असार –६० हजार समर्थकमाझ घरेलु मैदानमा आज इङ्ल्यान्डले पाहुना टिम डेनमार्कसँग खेल्दैछ। युरोकपको दोस्रो सेमिफाइनल खेलमा यी दुई टिम फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। हरेकपटक लन्डनको वेम्बली…
