काठमाडौं, २३ असार–पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार ९७९ जना संक्रमित थपिएका छन् । ११ हजार ८९८ वटा स्वाब नमुनाको परीक्षण गर्दा दुई हजार ९७९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार ३३३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *