एमाले एकता प्रयासः कार्यदलको बैठक सर्यो
काठमाडौं, २३ असार–नेकपा (एमाले) को एकता बचाउन आज (वुधबार) विहानै बस्ने भनिएको कार्यदलको बैठक सरेको छ । बिहान साढे ८ बजे बस्ने भनिएको बैठक १०ः३० बजेलाई सरेको छ । आज…
काठमाडौं, २३ असार–नेकपा (एमाले) को एकता बचाउन आज (वुधबार) विहानै बस्ने भनिएको कार्यदलको बैठक सरेको छ । बिहान साढे ८ बजे बस्ने भनिएको बैठक १०ः३० बजेलाई सरेको छ । आज…
काठमाडौं, २३ असार –युरो कप अन्तर्गत मंगलबार राति भएको पहिलो सेमिफाइनलमा जित हात पार्दै इटालीले फाइनलमा स्थान पक्का गरेको छ । इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४(२ ले पराजित गर्दै उपाधि…
काठमाडौं, २३ असार–१६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति हुँदैछ । आज हुने दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्नेछन् । वेम्बली स्टेडियममा हुने दोस्रो…
वाग्मती, २३ असार–वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आव २०७७र७८ को सामुदायिक वनतर्फको उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ । पुरस्कारको राशि ५० हजार रुपैयाँ…
काठमाडौं, २३ असार –नेकपा (एमाले) को कार्यदलको बैठक आज पनि बस्ने भएको छ । आज बस्ने बैठकमा सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलफल हुने छ । यसअघि…
काठमाडौं, २३ असार–आजदेखि यही असार २५ गतेसम्म नारायणी र यसका सहायक नदीहरू विशेषगरी बूढीगण्डकी, त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकीलगायतमा पानीको बहाव उल्लेख्य बढ्नेछ । केहीमा सतर्कता तर पार गर्ने सम्भावना रहेको बाढी…
काठमाडौं, २२ असार–नेकपा एमाले कार्यदलको आजको बैठक सकिएको छ । सिंहदरबारमा बसेको बैठक केही समयअघि सकिएको हो । दोस्रो चरणको दोस्रो दिन बसेको बैठकमा पार्टीभित्रको विवादबारे विषयगत छलफल भएको बताइएको…
काठमाडौं, २२ असार–नेपालमा पछिल्लो २४ घण्टामा थप १,५६५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या ६ लाख नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा…
झापा, २२ असार–झापा भद्रपुर–८ का पत्रकार माधव विद्रोही राष्ट्रिय समाचार समिति राससको बोर्ड सदस्यमा नियुक्त हुनुभएको छ । तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रित विद्रोही हाल स्वाधीन सम्वादका प्रधान सम्पादक…
काठमाडौं, २२ असार–नेकपा (एमाले) भित्र चर्किएको विवाद समाधान गर्न गठन भएको कार्यदल पुनः क्रियाशील भएको छ। केही समय पूरै निष्क्रिय भएको कार्यदल सोमबारदेखि सक्रिय भएको हो। गएको जेठ ७ गतेदेखि…