Month: July 2021

देशको विविधतालाई मनमुटाव र द्वन्द्वको विषय बनाउनुहुन्नः प्रधानमन्त्री

जनकपुरधाम, २२ असार–प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विविधतालाई मनमुटाव र द्वन्द्वको विषय बनाउन नहुने बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै उनले भौगोलिक,…

संसद पुनर्स्थापना हुन्छ, देउवाजी प्रधानमन्त्री बन्नुहुन्छः प्रचण्ड

जनकपुरधाम, २२ असार –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेमा आफू विश्वस्त रहेको बताएका छन् । निधन भएका पार्टीका केन्द्रीय सदस्य महादेव…

चोरिएको मोटरसाइकल धनीलाई हस्तान्तरण

काठमाडौं, २२ असार–महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले निषेधाज्ञाको समयमा हराएका मोटरसाइकल नियन्त्रणमा लिई धनीलाई बुझाएको छ । मंगलबार महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण…

कृष्णप्रसाद सिटौलाले बोलाए आफ्नो समूहको बैठक

काठमाडौं, २२ असार–कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन केन्द्रित छलफल र भेटघाटले तिव्रता पाएका छन् । सभापतिका प्रत्यासीहरुबीच भेटघाट बढिरहेका छन् भने नेताहरुले आफ्नो समूहलाई विस्तारित गर्दै थप शक्ति आर्जन गर्ने…

माधवकुमार नेपाल भेट्न कोटेश्वर पुगे प्रचण्ड

काठमाडौं, २२ असार– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन् । प्रचण्ड आज दिउँसो २ बजे नेता…

रोनाल्डो र मेसीः दुवै गोल्डन बुटको हकदार

काठमाडौं, २२ असार–जारी युरो कप फुटबलको सर्वाधिक गोलकर्ताको सूचीमा इंगल्याण्डका रहिम स्टरलिङ र कप्तान ह्यारी केनले पनि दाबेदारी प्रस्तुत गरेका छन्। दुबैले ३–३ गोल गर्दा जारी युरो कपको अन्तिम १६…

युरो कपको पहिलो सेमिफाइनलमा स्पेन र इटाली भिड्दै

काठमाडौं, २२ असार–युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज राति हुँदैछ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्ने छन्। इटाली र स्पेनबीचको खेल राति १२ः४५ बजे…

पशुपतिनाथ मन्दिर भक्तजनका लागि तत्काल नखुल्ने

काठमाडौं, २२ असार–पशुपतिनाथ मन्दिर भक्तजनका लागि तत्काल नखुल्ने भएको छ। कोरोना संक्रमणको जोखिम अझै कायमै रहेकाले तत्काल मन्दिर नखोल्ने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए। ‘सरकारले…

किसानको धान रोपिदिंदै विप्लवका कार्यकर्ता

काठमाडौं, २२ असार–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले महोत्तरीमा जनश्रमदान गरेर धान रोपाइँ गरेका छन् । बर्दबास नगरपालिका– ६ चौलिखाका शेरबहादुर बुर्जा, तेजु बुर्जासहितका किसानको झण्डै तीन विघा खेतमा धान…

ब्राजिल कोपा अमेरिकाको फाइनलमा

काठमाडौं, २२ असार–ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेका छ । घरेलु टोली ब्राजिलले पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै आफूलाई उपाधि नजिक पुर्याएको हो । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा…