Month: July 2021

शिवगञ्ज, कन्काई र टाघनडुब्बा अस्पतालका लागि साढे ४८ करोड विनियोजन

बिर्तामोड, १७ असार–सरकारले झापाका तीनवटा स्वास्थ्य प्रतिष्ठानको पूर्वाधार व्यवस्थापनमा बजेट विनियोजन गरेको छ । झापाको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गतका तीनवटा अस्पतालको भवन निर्माण र पूर्वाधार व्यवस्थापनमा स्वास्थ्य मन्त्रालयले बजेट…

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं, १७ असार –प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले रिक्त चार सचिव नियुक्ति गर्ने स्रोतले जानकारी दिएको…

पुनः परीक्षण गर्दा राष्ट्रिय फुटबल टोलीका १३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, १७ असार –कोरोना संक्रमण पुष्टि भएका नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियल गरी २० जनामध्ये १३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का…

राष्ट्रिय फुटबल टोलीका २० जनामा कोरोना संक्रमण

काठमाडौं, १७ असार–नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियल गरी २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले खेलाडी र अफिसियल…

२,७६० संक्रमित थपिए, ३३ जनाको मृत्यु पुष्टि, चार हजार १४ संक्रमणमुक्त

काठमाडौं, १७ असार–पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार ७६० जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका…

प्रधानमन्त्रीको गृहनगर दमकको बजेट नाराः ‘निरोगी शहर’देखि ‘मनमोहन भत्ता’सम्म

दमक, १७ असार–प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकलाई स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन विकासका दृष्टिले मुलुककै नमूना बनाउन लोभलाग्दा नीति तथा योजना अघि सारिएको छ । नगरको वर्तमान जनप्रतिनिधिको कार्यकालको…

प्रधानमन्त्री ओलीबिरुद्ध झापामा विद्यार्थीहरुले गरे विरोध प्रदर्शन

झापा, १७ असार–प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिको भत्र्सना गर्दै पाँच विद्यार्थी संघ–संगठनले झापामा प्रतिकात्मक बिरोध जनाएका छन् । प्रधानमन्त्री ओलीको विपक्षीहरुप्रति लक्षित टिप्पणीको प्रतिवाद गर्दै विद्यार्थीहरुले बुधवार बिर्तामोडको मुक्तिचोकमा…

दुई दशकमा बाघको आक्रमणबाट २२ जनाको मुत्यु

बर्दिया, १७ असार–२०५५ सालदेखि हालसम्म बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट २२ जनाको मृत्यु भएको छ । सो निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले मानव र जनावरबीच द्वन्द्व नरोकिएको र पछिल्ला…

अग्नी खरेलको प्रश्नः अविश्वासको प्रस्तावसम्म राख्न नसक्ने अनि सबै धारामा केपी ओली भन्ने ?

काठमाडौं, १७ असार–प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि आज (बिहीबार) पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस चलिरहेको छ । आज निवर्तमान महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा…

बंगलादेशबाट आइपुग्यो ४५ हजार मेट्रिकटन युरिया मल

वीरगन्ज, १७ असार–बंगलादेशबाट खरिद गरिएको ४५ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगन्ज, विराटनगर…