Month: July 2021

प्रदेश–१ मा सबैभन्दा बढि कोरोना संक्रमित झापामा

दमक, १२ साउन–प्रदेश–१ मा पछिल्लो २४ घण्टामा एक हजार २७० जनामा कोरोना सङ्क्रमण देखिएको छ । सो अवधिमा दुई हजार ४३८ जनाको पिसीआर परीक्षण गर्दा ७११ र एक हजार ७४४…

कक्षा-१२ को परीक्षा तयारीमा विद्यालय

दमक, १२ साउन–राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा साउन ३१ गतेदेखि पूर्ण रूपमा विद्यार्थीको भौतिक उपस्थितमै सञ्चालन गर्न निर्देशन दिएसँगै विद्यालयहरूले परीक्षाको तयारी गर्न थालेका छन् । वैशाखमा हुनुपर्ने परीक्षाको…

ब्रायन गिल टोटनहममा अनुबन्ध

काठमाडौं, १२ साउन–इंग्लिस क्लब टोटनहमले युवा स्पेनिस विंगर ब्रायन गिललाई अनुबन्धन गरेको छ। स्पेनिस क्लब सेभियाबाट गिललाई भित्र्याउन अर्जेन्टिनी विंगर इरिक लामेला सेभिया पठायो भने २१.६ मिनियन युरो पनि तिर्‍यो…

मुख्यमन्त्री राईद्धारा प्रदेशको नामकरणबारे छलफल

विराटनगर, १२ साउन–प्रदेश नं १ को नामकरणको लागि मुख्यमन्त्री शेरधन राईले आजदेखि छलफल थाल्नुभएको छ । प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामकरणको विषयमा परामर्श…

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त

काठमाडौं, १२ साउन–मन्त्रिपरिषदको आज (मंगलबार) को बैठकले विश्वनाथ पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । बैठकले अरु दुई जना सदस्य पनि नियुक्त गरेको छ । त्यस्तै मंगलबार बसेको…

नयाँ सरकारलाई ओली सरकारको जस्तो अपराध गर्ने छुट छैनः गगन थापा

काठमाडौँ, १२ साउन–नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले नयाँ सरकारलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको जस्तो कुनै पनि अपराध गर्ने छुट नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य…

कांग्रेस महाधिवेशनः आठ लाख ५२ हजारलाई क्रियाशील सदस्यता

झापा, १२ साउन–नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ…

पाडाजुंगी–उर्लाबारी ३३ केभी प्रसारण लाइन निर्माणमा अवरोध

दमक, १२ साउन–झापाको पाडाजुंगीबाट मोरङको उर्लाबारीसम्मको प्रसारण लाइन निर्माणमा स्थानीयवासीले अवरोध गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पाडाजुंगी–उर्लाबारी ३३ केभी प्रसारण लाइन निर्माणमा आज अवरोध भएको कार्यालयले…

एकैदिन थपिए ३ हजार ८ सय ९९ जना कोरोना संक्रमित

काठमाडौं, १२ साउन–पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८ सय ९९ जना संक्रमित थपिएका छन्। १२ हजार ६ सय ५५ जनाको पिसिआर परिक्षण गर्दा २ हजार ७ सय २६ जना…

चौबीस घण्टामा २० कोरोना संक्रमितको मृत्यु

काठमाडौं, १२ साउन–पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ । सोही अवधीमा ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार…