दमक र कमललाई गाभेर उपमहानगरपालिका बनाउने प्रस्तावप्रति एमाले र राप्रपा असहमत
दमक, ६ भदौ–झापाको दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई दमकमा गाभेर उपमहानगरपालिका बनाउने निर्णय गरेपछि दुई राजनीतिक दलले असहमति जनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एमाले) गाउँपालिकाले छुट्टाछुट्टै विज्ञप्ति…
