स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिने, एक बेन्च एक परीक्षार्थी
काठमाडौँ, २१ साउन–स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि निर्धारित समयमै…
