प्रचण्ड–माधवबीच कोटेश्वरमा भेटवार्ता, सरकारमा सहभागिताबारे निर्णय हुने
काठमाडौं, १९ साउन–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज विहानै भेटवार्ता भएको छ । यसअघि नेपाल निवास कोटेश्वरमा दुई नेताबीच भेट हुने गरेकोमा…
