Month: August 2021

शिबसताक्षीको १ नम्बर वडा कार्यालयमा माओवादी केन्द्रले १२ बुँदे ज्ञापन पत्र बुझायो

धरमपुर (शिबसताक्षी), १० भदौं–झापाको शिबसताक्षी नगरपालिका वडा नं १ को धरमपुरस्थित वडा कार्यालयलाई आज नेकपा (माओवादी केन्द्र) वडा कमिटिले समसामयिक बिषयलाई समेट्दै १२ बुँदे ज्ञापन पत्र बुझाएको छ । धरमपुरको…

प्रदेश १ मा ६३९ जनामा कोरोना सङ्क्रमण पुष्टि ९ जनाको मृत्यु

दमक, १० भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना सङ्क्रमण भएको छ । १ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा ४३३ र १ हजार ७८ जनाको एन्टिजेन परीक्षण…

झापामा भदौ २० गतेसम्म थपियो निषेधाज्ञा

दमक, १० भदौ–झापामा कोरोना संक्रमणदर र मृत्युदरमा कमी नआएपछि थप १० दिन निषेधाज्ञा लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बिहीबार बसेको कोभिड व्यवस्थापन समितिले (डीसीएमसी) को बैठकले भदौ…

नेकपा एकीकृत समाजवादी सरकारमा जान्छः माधव नेपाल

काठमाडौं, १० भदौं–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टी सरकारमा सहभागी हुने बताएका छन् । पार्टी गठनपछि आज पहिलो पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । ‘हामी…

अब पाँच वर्ष मात्र सक्रिय राजनीतिमा रहन्छुः माधव नेपाल

काठमाडौं, १० भदौं–नेकपा एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू जीन्दगीभर पार्टी पदमा नबस्ने बताएका छन् । उनले आफ्नो पार्टीले युवापुस्तालाई अगाडि बढाउने भन्दै आफू जीन्दगीभर पदमा बस्न नचाहेको बताए…

२,४३३ जनामा कोरोना संक्रमण, १,९२९ जना निको, २६ को मृत्यु

काठमाडौं, १० भदौं–नेपालमा पछिल्लो २४ घण्टामा २,४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ३७४ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

माधव नेपालको नेकपा (एकीकृत समाजावदी) पार्टी संसदको चौथो ठूलो दल

काठमाडौं, १० भदौ–पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खोलेको खोलेको नेकपा (एकीकृत समाजावदी) पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै यो दल संघीय संसदको चौथो ठूलो दल भएको छ। केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एकमा…

माधव नेपाललाई प्रदेश १ बाट पूर्वपार्टीका ९ केन्द्रीय सदस्य र २ सांसदको साथ

धनकुटा, १० भदौं–नेकपा (एकीकृत समाजवादी) गठनमा माधवकुमार नेपाललाई पूर्वपार्टी नेकपा (एमाले) का ९ केन्द्रीय सदस्य र २ संघीय संसदले साथ दिएका छन्‌। एमालेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता झलनाथ खनालसहित प्रदेश…

शेरधनको प्रस्तावमा भीम आचार्य मुख्यमन्त्री !

काठमाडौ, १० भदौं–पार्टीको आन्तरिक विवाद र समीकरण बदलिएपछि प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले राजीनामा दिँदै छ। पार्टीको केन्द्रीय कमिटीमा भाग लिन काठमाडौंमा रहेका मुख्यमन्त्री राई लगायतका सांसदहरु आज…

अझै पार्टीको नेतृत्व गर्ने ओलीको संकेत

काठमाडौं, १० भदौं–एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै एकपटक पार्टीको नेतृत्व गर्ने संकेत गरेका छन् । अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने बताउँदै उनले यस्तो संकेत गरेका हुन् । स्थायी…